• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १६, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ३ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ३ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      ३ दिन अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      ३ दिन अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      ४ दिन अघि

      अज्ञात श्रीमान् ज्यू !

      ४ दिन अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      ४ दिन अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      ५ दिन अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      १ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      २ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १६, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    ताैलिहवामा “सांस्कृतिक सम्पदा संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” आज बाट तालिम सुरु

  • धनी राम कोरी
  • २०७७ माघ २२, बिहिबार (२ साल अघि)
  • १२८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट
  • फाईल तस्विर

    कपिलवस्तु , २२ माघ
    कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा अाज
    बाट २ दिने सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” तालिम काेे सुुरु भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    बुद्ध पद्य माध्यमिक विद्यालयमा काे हाल मा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे काे प्रमुख अतिथित्ता र कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता अतिथि मा
    सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” सुरु भएको छ ।

    सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” तालिम काे उद्घाटन मा कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता ,शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चाैधरी ले तालिम राम्रो संचालन हाेस युवाहरु ले याे तालिम बाट सिकेका कुराहरु व्यहार प्रयाेग गरून् काे साथ शुभकामना समेत दिनु भएको थियो ।

    सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” मा विभिन्न विद्यालय मा अध्ययनरत विद्यार्थीहरु काे उपस्थिति मा रहेको थियो ।
    सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” काे तालिममा प्रशिक्षक डा. साेम बहादुर घिमिरे ले अाफ्नाे सांस्कृतिक लाई कसरी संरक्षण गर्ने , प्रकृति सम्पदाको संरक्षण कसरी गर्ने , मुर्त र अमुर्त सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गर्ने , सबै काे लागि समावेशी र समातामुलक , गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाइकाे अवसर जस्तो विषयमा छलफल भएको गराउनु भएको थियो ।

    युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का सचिव युवराज पाैडेल ले युुनेस्का संस्था काे काम , कर्तव्य कसरी गर्छ , याे संस्थाले किन काम गरिरहेका छ विषयवस्तु सम्बन्ध जानकारी दिनु भयो ।

    साे तालिममा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे , कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चाैधरी, युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का सचिव युवराज पाैडेल , युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का प्राविधिक अधिकृत पदम राज जाेसी र विभिन्न क्याम्पस अनि विद्यालय का विद्यार्थीहरु काे उपस्थिति रहेको थियो ।

    “सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान” तालिम भाेली २३ गते सम्म चल्ने छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

    नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

    शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

    दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    अज्ञात श्रीमान् ज्यू !

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑