• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      १ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ४ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ५ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      १० घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      ११ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १३ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २३ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि

      पाथीभार दर्शन गर्न आएकी एक महिलाको मृ,त्यु

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    गोर्खा ब्वायज स्पोर्ट्स क्लबमा गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां नेतृत्व चयन

  • बुटवल दैनिक
  • २०७७ माघ २०, मंगलबार (२ साल अघि)
  • ९९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल,
    गोर्खा ब्वायज स्पोर्ट्स क्लबको साधारण सभा तथा आठौ अधिवेसन सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको अखिल नेपाल फुटबल संघ लुम्बिनी प्रदेशका अध्यक्ष भुपेन्द्र विक्रम थापा (पुकार)ले वृक्षारोपण गरि उद्घघाटन गर्नु भएकोहो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपाली फुटबलमा धेरै समस्या र चुनौतीहरु रहेको दुखेसो गर्नु भयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    क्लबहरुलाई आर्थिक रुपमा सक्षम नभएसम्म फुटबल र अन्य खेल सबल हुन नसक्ने उहाँले बताउनु भयो । एन्फाले अहिले लिभिङ फुटबलको नारालाई अघि बढाएको दाबी गर्दै प्रदेशमा रहेका क्लबलाई आर्थिक रुपमा सक्षम बनाउने गरि आफुले योजना अघि बढाउने प्रतिवद्घता जनाउनु भयो । लुम्बिनी स्पोर्ट्स क्लबका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिश चन्द आचार्यले खेललाई माया गर्ने, खेलमा प्रतिवद्घहरुको संख्या धेरै भएपनि चाहेजति खेल विकास गर्न नसकिएको दुखेसो गर्नु भयो । क्लबका रुपमा मात्र संख्या बढाउनेमात्र नभई क्लबले गर्ने कार्य र गतिविधिका आधारमा सरकारबाट सहयोग गर्ने गरि अघि बढ्नुपर्ने सुझाव दिनु भयो ।

    बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउंचाले गोर्खा ब्वायजसंग समन्वय गरेर धेरै खेलकुद गतिविधि गरेको स्मरण गर्दै फुटबलको विकासमा महत्वपुर्ण योगदान रहेको बताउनु भयो । नगरभित्र रहेका खेलकुद गतिविधि गर्ने क्लब र मैदानका बारे जानकारी लिने काम भैरहेको उहाँले बताउनु भयो । लामोसमयको अध्ययनबाट बुटवलमा ३९ वटा ईन्डोर र आउटडोर खेलमैदान भएको तथ्याक अनुगमनका क्रममा देखिएको र १३ वटा पुर्वाधार बनाउन लागेको उहाँले बताउनु भयो ।

    क्लबका अध्यक्ष दीर्घ बहादुर केसीले रुपन्देहीको फुटबलमा गोर्खा ब्वायज क्लबको अलग्गै पहिचान बनाएको दाबी गर्नु भयो । देशका विभिन्न स्थानमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर राम्रो छवि बनाउन सफल भएको उहाँले बताउनु भयो । कार्यक्रममा लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, एन्फा लिगका सदस्य दयाराम सापकोटा, क्लबका महासचिव बिष्णु प्रसाद पौडेलले खेल विकासमा स्थानिय सरकारबाट लगानी जरुरी रहेको बताउनु भयो ।

    यसैबीच गोर्खा ब्वायज स्पोर्ट्स क्लबको साधारण सभा तथा आठौ अधिवेशनबाट बुद्धि बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएको छ । यसैगरि क्लबको उपाध्यक्षमा दिपिका शाही ठकुरी, दयाराम सापकोटा, हरि पन्थ, महासचिवमा शंकर मल्लाह, सचिव सुशिल कुमार चौधरी, कोषाध्यक्ष बिर बहादुर दर्लामी, सहकोषाध्यक्ष सुनिल राना, चयन हुनु भएको छ । क्लवको सदस्यमा रोशन कुमार श्रेष्ठ, एकु थापा, रिन्जी राना, नारायण श्रेष्ठ, अशोक कुमार थापा, राकेश गुरुङ, विकास गुरुङ, हिमाल कला थापा, र प्रकाश प्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताउनु भयो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

    समाचार

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    बुटवल दैनिक बिशेष

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    गुल्मीमा ५ वटा क्याम्पसमा सबै पद निर्विरोध

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑