• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

      १२ मिनेट अघि

      कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

      २७ मिनेट अघि

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      १० घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      ११ घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २२ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

  • मुना अधिकारी
  • २०७७ माघ १३, मंगलबार (४ हफ्ता अघि)
  • ३९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    रजस्वला भनेको महिलाको पाठेघर भित्र जम्मा भएको फोहोर रगतको डिक्का फुटेर रगत बाहिर आउनु हो । नेपाली समाजमा रजस्वलालाई पापको दृष्टि कोणले हेरिने गर्छन् । रजस्वला भनेको कुनै पाप होइन् । रजस्वला भनेको त शरीरमा भएको फोहोर रगत बाहिर जानु हो या यस कारण पनि बुझन्न सकिन्छ कि एउटा युवतीमा हुने शारीरीक विकाश हो । आखिर किन रजस्वलालाई फरक दृष्टि कोणले हेर्छ त हाम्रो समाजले ? म आफै पनि भोगेका र देखेका कुराहरु लेख्न गइरहेकी छु ।

     

    हाम्रो समाजमा अझै पनि मानिसको मष्तीस्कमा रजस्वलाको बारेमा नकरात्मक सोच रहेको छ । रजस्वला भएको युवतीलाई घृणाको दृष्टिले हेरिने गरिन्छ । समाजमा रजस्वला भन्दैमा त्यो त नछुइने भएकिछे भन्ने गरिन्छ । रजस्वलाको बारेमा अझै पनि कति पय ठाँउमा त युवतीहरुलाई थाहा पनि छैन होला रजस्वला भन्नाले महिना महिनामा हुने कुरा हो । यस्तो बेला उनलाई धेरै सुरक्षीत गर्नुपर्छ । रजस्वला भन्दैमा नराम्रो सोच राख्नु हुन्दैन किनभने रजस्वला पछि युवतीमा परिपक्कता छाउछ । आमा बन्न योग्य हुन्छिन । महिनावारीको समयमा पोषिलो खाना दिनु पर्दछ जस्ले गर्दा उनलाई कमजोरी महसुस हुदैन । सफा ठाँउमा बसाल्ने । तातो लुगा लगाउन दिने गर्नुपर्दछ । महिनावारीको समयमा महिलालाई धेरै पिडा हुने गर्छ । म पनि एउटा युवती हो । मैले पनि कतिपय कुराहरु भोगन परेको हुनाले हजुरहरुले यहि कुराहरु भोग्न नपरोस भनेर केही शब्दहरु लेख्न गइराछु । पहिलो पटक रजस्वला हुदा कतिपय युवतीहरु डराउने गर्छन किनभने उनलाई यस बारे केहि शिक्षा पाएका हुदैनन् ।

     

    ग्रामीण भुभागमा महिलालाई गरिने व्यवहार हामीले समाचारमा पनि सुनेकै छौं । रजस्वला युवतीलाई घर भित्र आउन दिनु हुन्न, छुन दिनु हुन्न, भन्ने यो गर्ने हुदैन भन्ने घरबाट टाढा बस्नु पर्ने वाध्यता अझै पनि कुनै ठाँउ ( जस्तै सुर्खेत ) पहाडी मुलुका कतिपय ठाँउमा छाउपडी प्रथा जस्तो अन्धविशवासलाई धेरै मान्यता दिने कतिपए ठाँएमा रहेको छ ।

    यस्तो कुप्रथाले गर्दा कतिपय युवतीहरुले अकालमै आफ्नो ज्यान गुमाउन समेत वाध्य भएका छन् । कतिपय अवस्था र ठाँउमा त प्राय.नारीहरु योन शोषण र सारिरिक शोषणबाट पिडीत समेत भएको खबर हामीले दिन दिनै सुन्न र देख्न सकिन्छ । वास्तवमा आम नेपाली नारीको यो पिडा आखीर सरकारले कहिले सम्म बुझ्न सक्छ त ?

     

    गाँउमा एउटा नारी युवतीलाई रजस्वला हुदा कति पिडा हुन्छ त्यो त केवल नारीले मात्रै बुझ्ने गर्छ । अझै पनि ग्रामीण भु.भागमा महिनावारी हुदा सर्वप्रथम आफु र आफ्नो व्यतीगत सरसफइमा ध्यान दिनु पर्छ भन्ने कुराको ज्ञान समेत नरहेको पाइन्छ । रजस्वला भएको बेला युवतीलाई स्यनटेरी प्याडको धेरै नै आबसेक हुन्छ । त्यसैले सरकारले स्यनटेरी प्याड निशुल्क वितरण गर्नैपर्छ । त्यसैले समाज परिवर्तन गर्नको लागी सबैभन्दा पहिला हामीले आफ्नो घर बाटै सकरात्मक कार्यको थालनी गर्नु पर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    समाचार

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    बुटवल दैनिक बिशेष

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑