• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ १४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

      ४ मिनेट अघि

      राजनीतिगृहपृष्ठ राजनीति कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

      ८ मिनेट अघि

      लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

      २३ मिनेट अघि

      मृतक परिवारलाई सहयोग

      ३४ मिनेट अघि

      चरी रुखमा पछि कमल खनाल रामचन्द्र चन्द र सुर्य न्यौपानेको अर्को सहकार्य ”मैना” -भिडियो सहित

      १ घण्टा अघि

      फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

      १ घण्टा अघि

      जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

      १ घण्टा अघि

      बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

      २ घण्टा अघि

      आन्तरिक पर्यटक तालबाराही मन्दिरमा

      २ घण्टा अघि

      गायक रामचन्द्र चन्दको मौलिक गीत मैना (कोहि आफ्नो छैन) चर्चामा-भिडियो सहित

      २ घण्टा अघि

      रजस्वला हुदा महिला माथि गरिने समाजको व्यवहार

      १९ घण्टा अघि

      पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

      १९ घण्टा अघि

      सुर्खेतमा ब्राउन सुगरसहित एकजना पक्राउ

      १९ घण्टा अघि

      ललितपुर फर्सिडोलमा पुरूषको शव फेला, पहिचान खुल्न सकेन

      २० घण्टा अघि

      प्रधानमन्त्रीको कदमविरुद्ध कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

      २१ घण्टा अघि
    in
    आज: २०७७ माघ १४, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’को संयोजकमा खनाल

  • बुटवल दैनिक संवाददाता
  • २०७७ पौष २८, मंगलबार (२ हफ्ता अघि)
  • ३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल,२८ पुस ।
    लोकतन्त्र रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ ।

    सञ्जालको संयोजकमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, सह–संयोजकमा वुमेन केयर नेपाल रुपन्देही अध्यक्ष रिता केसी क्षेत्री,पत्रकार महासंघ रुपन्देहीका सह सचिव कमल रायमाझी, सचिवमा पुष्पलाल मित्रता केन्द्र रुपन्देहीका सचिव गुनाराम घिमिरे लगायत रुपन्देहीमा कार्यरत बिभिन्न ३५ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सदस्य रहेका छन् ।

    सञ्जालको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, संविधान सभा सदस्य विनोद पहाडी, नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पाण्डे रहनु भएको छ ।

    नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटनका विरुद्ध शान्तिपूर्ण रुपमा सडक संघर्षमा रहेका नागरिक संगठनहरुप्रति एक्यवद्धता जनाउँदै साझा नागरिक आन्दोलनमा जोड दिने जनाइएको छ । त्यसैगरी राजनीतिक दलहरु पनि प्रतिगमनकारी, स्वेच्छाचारी, असंवैधानिक एवं अलोकतान्त्रिक कदम विरुद्ध साझा संघर्षमा उभिन समेत सबै नागरिकहरुमा हार्दिक अपिल गरिएको छ ।

    उक्त सञ्जालले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी झण्डै दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोच विचारै नगरी राष्ट्र र जनताको हित विरुद्ध असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्नुले देशमा राजनीतिक र संवैधानिक संकट सिर्जना भएको उल्लेख गरिएको छ ।

    संविधानको कुनै पनि धाराले अख्तियारी नदिएको अवस्थामा भएको प्रतिनिधि सभा विघटनले भर्खरै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठाडो प्रहार गरेको उल्लेख गर्दै विज्ञप्तीमा मुलुकलाई संविधानसम्मत हिडाउन आम नागरिकको दायित्व र कर्तव्य भएको जनाईएको छ ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य बिनोद पहाडी, नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्धबहादुर थापा,बरिष्ठ पत्रकार तथा अधिबक्ता बालकृष्ण चापागाइ, नेपाल बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डे,राष्ट्रीय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की,ड्रीम देवदहका रुपन्देही अध्यक्ष सिद्धिचरण भट्टराई,पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष गुणाराम घिमिरे,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य बिक्रम खड्का,जवाफदेहिता निगरानी समितिका अध्यक्ष लालहरी पाण्डे,बुटवल जेसिजका अध्यक्ष गोपाल प्रसाद चापागाइ, चांदनी नेपालका भवानी प्रसाद पाण्डे,परिवर्तनका लागि महिला समूहका अध्यक्ष रिता सेन ओली,माहुरी होमका रबि शंकर ठाकुर,पत्रकार प्रकाश खनाल,स्कुल अफ डेमोक्रेशी रुपन्देहीका सचिब गोबिन्द बस्नेत लगायतले बोल्दै संसद बिघटन असंवैधानिक रहेकोले त्यसका बिरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।

    संजालले तत्कालै मैनबैत्ती जुलुस र बुटवलमा बृहद नागरिक सभा गर्ने तयारी गरिएको संयोजक गोबिन्द खनालले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    राजनीतिगृहपृष्ठ राजनीति कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    मृतक परिवारलाई सहयोग

    फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

    जेसिजद्वारा अतिविपन्न विधार्थीहरुलाइ आर्थिक सहयोग

    समाचार

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    राजनीतिगृहपृष्ठ राजनीति कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    फर्साटिकरमा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धा गम्भीर घाइते

    बुटवल दैनिक बिशेष

    मोतिपुर प्राथमिक चौकीमा सेवा विस्तार तथा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ

    राजनीतिगृहपृष्ठ राजनीति कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल कारवाहीमा पर्ने डरले प्रचण्डले अख्तियारको नियुक्ति रोके- शंकर पोखरेल

    लुम्बिनी प्रदेशमा पनि बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु,डा. खनालले लगाए पहिलो खोप

    बुटवलमा लुम्बिनी लाईभ कन्संर्ट २०७७ हुदै, दुर्गेश थापा र पल शाहसहित १ दर्जन भन्दा बढी कलाकारहरु आउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२५१२ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५४१ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४०० पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३९१ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३८४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १७१० पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑