• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      १ घण्टा अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      २ घण्टा अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      ३ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      ४ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      ५ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ६ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ६ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      १ दिन अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    तानसेन वडा न ६ को बतुङ्गका चन्द्र बहादुर खत्रीको फोक्ससोले काम गर्न छाडे पछि परिवारको बिच्चली

  • बुटवल दैनिक
  • २०७७ पौष २७, सोमबार (३ महिना अघि)
  • २१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मानिसको शरिरको सबै भन्दा महोत्वपुर्ण अगं हो । फोक्सो,फोक्सोले मानिसको श्वासप्रसवास गर्न गर्दछ जबकी मानिस हावामा भएको अक्सिजन बिना एक छिन पनि बाच्ने सम्भावना हुदैन । यही फोक्सोमा क्यान्सर भएको कारणले गर्दा लामो समय देखि तानसेन नगरपालिका वडा न ६ को बर्तङमा चैविसै घण्टा नाकमा अक्सिजन लगाएर बसेका छन । चन्द्र बहादुर खत्री , विगत ६ बर्ष देखि फोक्सोको क्यानसर भएको बताउने खत्री विगत ५ महिना देखि आछयानमा थला परेका छन । घरमा साना छोराछोरी रहेका खत्रीका एउटी श्रीमती पनि रहनु भएको छ । अहिले घरमा कमाउने मुख्य मानिस विरामी हुदा घरमा आम्दानी गर्ने मानिस छैन साँझ बिहान के खाने हा, भन्ने कुराको समेत समस्या रहेको छ । विरामी भई उपचार गर्नको लागि बुटवल भैरहवा नेपालगञ्ज,दाग लगाएत तानसेनका धेरै अस्पतालहरु धाउदा पनि आफुलाई बिसको उन्नाइस भएको छन । डाक्टरहरुले काठमाडौको राम्रो उपचार हुने ठाउमा जान सके उपचार हुने बताएको भन्दै आफु सँग भएको सबै पैसा उपचारको लागि खर्च भएको बताउनु भयो । उपचार गर्न आर्थिक अभाव भएकै कारण उपचार गर्न नसक्दा स्वास्थ्य दिन प्रतिदिन नाजुक भएको बताउनु भयो । साथै स्वदेश तथा विदेशमा रहनु भएका दाजु भाइले आर्थिक सहयोग गरेमा उपचार गरि बाच्न सक्छु भन्ने आश रहेको पनि बताउनु भयो
    श्रीमती चन्द्र कला खत्री श्रीमा विगत ७ बर्ष देखि बिरामी भएको बताउदै अहिले विस्ताराको विस्तारै भए पछि उपचारको लागि धेरै अस्पतालहरुमा उपचारको लागि धाउदा पनि सेक बिसेक नभएको बताउनु भयो । उहाले भन्न भयो उपचारको लागि आफुहरु सँग भएको पैसा समेत सकिए पछि गाउबाट रिड ल्याएर उपचार गर्दा समेत विरामी अवस्थामा सुधार नआएको बताउनु भयो । श्रीमान हिडडुल गर्न सक्दा सम्म आफु ज्यामी काम गरेर छोराछोरीलाई पढाउने पालन पोषण गर्ने गरे पनि ५ महिना देखि श्रीमान आछयानमा पल्टिए पछि आफुले श्रीमानको हेरचाहमा खटिनुपर्ने बाध्यता भएको बताउदै काम गर्न जान समेत नसकेको बताउनु भयो । घर रोल्पा भए पनि करिब १ बर्ष देखि कोठा भाडामा बसेको बताउदु भयो । श्रीमान अक्सिजन नलगाई एक मिनेट पनि बस्न नसक्ने गरेको बताउदै अक्सिजनको सिलिण्डर पनि भैरहवाबाट ल्याउन पर्ने र सिलिण्डर बोकेर ल्याउन लैजान पनि निकै समस्या रहेको बताउनु भयो । साथै आफुले दैनिक ज्याला दारी गरेर छोराछोरीलाई पठाउने,पालन पोषण गर्ने तथा श्रीमानको उपचार गर्ने गरेको बताउदै सक्ने स्वदेशी तथा विदेशी दाजु भाइले सक्दो सहयोग गरिदिए आफु आभारी हुने बताउनु भयो ।
    त्यस्तै घरधनी हुम कुमारी रानाले विरामीको अवस्था निकै नाजुको भएको आफुहरुले सक्दो सहयोग गरेको बताउनु भयो । विरामी अक्सिजन विना बस्न नसक्ने तथा सिलिण्डर २, ४ दिनमा फेरि रहन पर्ने भएकोले विरामीहरुलाई निकै समस्या रहेको बताउनु भयो । साथै आफुहरुले पनि सक्दो सहयोग गरेकोले स्वदेशी तथा विदेशी नागरिकहरुलाई सहयोग गर्न अपिल गनु भयो ।
    त्यस्तै स्थानिय युवा कृष्ण अर्यालले आफुहरुले खत्रीको बास्तविक अवस्था बुझदा आर्थिक अवस्था निकै नाजुक रहेको बताउदै आफुहरुले पनि सहयोग गर्ने प्रतिवधता समेत व्यक्त गर्दै अरुलाई पनि सहयोग गर्न अनुरोध गनु भयो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    समाचार

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१८ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २१३८४ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७५० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑