• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    धुर्कोटमा धारापानि धुर भिरथोक खानेपानी उपभोक्ता समिति गठन, एक घर एक धारा धमाधम विस्तार हुदै

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर २७, शनिबार (५ साल अघि)
  • ९९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    गुल्मी, २७ मंसिर । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा घोस धुर खानेपानि आयोजना अन्तर्गत धारापानि धुर भिरथोक खानेपानि तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ ।

    धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एक घर एक धारा खानेपानि आयोजना पुर्याउने लक्ष्य अनुसार उक्त योजनाको ५० घरधुरीमा एक घर एक धारा खानेपानि आयोजना सम्पन्न गरिएको छ । घोस धुर खानेपानि उपभोक्ता समितिका अध्यक्ष निम बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा धुर्कोेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आथित्यता रहेको थियो ।
    उक्त कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले घोस धुर खानेपानि आयोजना २०६४ सालमा सुरुवात भएको र अहिले १३ बर्षपछि भएपनि स्थानिय सरकार गठन पश्चात आफुले पुरा गर्न पाउँदा खुसि लागेको बताउनुभयो ।
    धुर्कोट रजस्थल ६ कोट मुनिका जनताले हरेक निर्वाचनमा उम्मेदवार बन्ने र विजयी हुने जनप्रतिनिधिलाई खानेपानिकै समस्या राख्ने गरेको र अहिले जनताको आकाँक्षा पुरा गरेपछि जनताको मुहारमा खुसि देख्न पाउँदा आफुहरु अझै विकास निमार्णमा उत्प्रेरित भएको बताउनुभयो ।

    अब धारामा पानि खसेर मात्रै नहुने र यसको व्यवस्थापनमा उपभोक्ता नै जागरुक बन्नुपर्ने, खानेपानि सँगै घरको करेसाबारीमा तरकारी उत्पादनको साथै सरसफाईमा विशेष ध्यान पुर्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भिर्थाेक नियालेपानि र तिलारका महिलाहरु टाढाबाट पानि बोक्नुपर्दा विभिन्न रोगको सिकार बन्नुपर्ने, पानि बोक्ने समय खेर गएको र मानसिक रुपमा समेत तनाव बोक्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

    कार्यक्रममा धुर्कोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण नेपाली, धुर्कोट गाउँपालिका वास सँयोजक छविलाल विश्वकर्मा, वडा सचिव मिन बहादुर घर्ति, वास प्रतिनिधि लालमणि भण्डारी, घोस धुर खानेपानि उपभोेक्ता समितिका सचिव राजु पछाई खानेपानि सरसफाई उपभोक्ता समितिमा नवगठित
    अध्यक्ष शेरबहादुर सामत, उपाध्यक्ष नरबहादुर सार्कि, सचिव शारदा के.सि., कोषाध्यक्ष टिका बहादुर खड्का, सदस्यहरु विमला खड्का, पदम के.सि., सुना नेपाली, पुष्पा घर्ति, ओमबहादुर पोखरेल रहनु भएको छ । कार्यक्रमको सञ्चालन पुष्कर खड्काले गर्नुभएको थियो ।

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑