• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २१, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      ७ घण्टा अघि

      सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

      ७ घण्टा अघि

      महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

      १७ घण्टा अघि

      नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

      १८ घण्टा अघि

      निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

      १८ घण्टा अघि

      निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

      १८ घण्टा अघि

      पाल्हिनन्दनमा फाल्गुन २३ गते बाट कोभिड विरुद्धको खोप लाग्दै

      १९ घण्टा अघि

      लगनशिल महिला उद्यम समुह प्रथम बार्षिक साधारण सभा सम्पन्न

      १९ घण्टा अघि

      गुल्मीमा ११ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुदै

      २१ घण्टा अघि

      स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

      २२ घण्टा अघि

      गुल्मीकी सम्झना बोहरा हत्याकाण्डका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

      २३ घण्टा अघि

      गोरखाकी गरिमाले जितिन पब्लिक च्वाइस अवार्ड

      १ दिन अघि

      म्यान्मारमा प्रहरीको गोलीबाट ३८ जनाको ज्यान गयो

      १ दिन अघि

      किन शुक्रबार नै निष्कासन हुन्छ आईपीओ ?

      १ दिन अघि

      मोबाईलको ब्याकग्राउन्डमा यसरी बजाउन सकिन्छ युट्युब म्युजिक

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २१, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    तिलोत्तमा नगरपालिकाका विद्यार्थीहरुका लागि स्थानिय पाठयक्रम लागु

  • बुटवल दैनिक
  • २०७७ मंसिर २७, शनिबार (२ महिना अघि)
  • १०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल ।
    तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो । नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरण समेत गराएको छ ।

    नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उप—सचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।

    पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ ।

    स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकोले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताउनुभयो । स्थानीय पाठ्यक्रममा सरसफाईसँग सम्बन्धित ‘मेरो खल्ती – मेरो पहिलो डष्टबिन’ को अवधारणलाई पनि समेटिएको छ । पूर्णसरसफाई उन्मूख तिलोत्तमा नगरपालिकाले सरसफाईको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिनेगरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।

    चकलेट, जंकफूडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधरणा ‘मेरो खल्ती ः मेरो पहिलो डष्टबिन’ को रहेको छ । यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाईमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकोमा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।

    विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिएको संयोजक भुसालले बताउनुभयो । पाठ्यक्रमा निर्माण समितिका सदस्यहरुमा टंकप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्य सचिव शारदा भट्टराई रहनुभएको छ ।

     

    • #तिलोत्तमा नगरपालिका

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

    निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

    समाचार

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    बुटवल दैनिक बिशेष

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२१ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९५ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑