• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  बुटवल बिशेष

    सहर्ष सहकारीको दशौ साधारण सभा सम्पन्न

  • अर्जुन खत्री
  • २०७७ मंसिर २७, शनिबार (५ साल अघि)
  • ७६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर, २७ मंसिर।

    फेसबुकमा पछ्याउनुहोस्

    सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुद्धोधन गाउँपालिका २ भुजौली रुपन्देहीको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
    । कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि संस्थागत अध्यक्ष लोकबहादुर थापा संस्था स्थापना कालदेखि दशौ साधारण सभा सम्म सहयोग गर्ने सम्पुर्ण पदाधिकारी एंव कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
    पछिल्लो समयमा सहकारी एकीकरणको लहर चलिरहदा सहर्ष सहकारीले पनि आफ्नो अपनत्व कायम हुने गरि एकीकरणको प्रयास गर्नुपर्ने बताउनुभयो ।

    शुद्धोधन वडा नम्बर २ सदस्य उमाकान्त चापागाई, भुजौली इङ्लिस बोडिङ्ग स्कुलका प्रीन्सिपल झलक थापा,महाकल्प सहकारीका अध्यक्ष विष्णु गौतमले आफ्नो शुभकामना मन्तब्य राख्दै कोरोना भाइरसको विषम परिस्थितिका बाबजुद पनि सहकारीले प्रगति गरेकोमा कार्यसमितिको प्रशंसा गर्नुभयो।

    । संस्थाका अध्यक्ष दलबहादुर श्रीसले सञ्चालक समितिको तर्फबाट आव २०७६ –७७ को प्रगति विवरण,भावी कार्ययोजना र सचीव देवराज पौडेलले संस्थाको सांगठनिक प्रतिवेदन, आन्तरिक लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक खिमानन्द भुसालले सस्थाको आन्तरिक लेखा सुपरिक्षण प्रतिवेदन यस्तै संस्थाका कोषाध्यक्ष देविराम मरासिनीले गत आर्थिक वर्षको आयव्यय विवरण आगामी वर्षको प्रस्तावित वार्षिक लक्ष्य तथा बजेट प्रस्तुत गरेका थिए ।

    संस्थाले आर्थिक वर्ष २०७६–७७ मा १ करोड ८० लाख ५९ हजार ४ सय सेयर पुजि जम्मा गरेको छ भने कर्जा लगानी ६ करोड ९ लाख ७७ हजार ५ सय ५२ रुपैंया रहेको छ । संस्थामा हाल ५०३ जना शेयर सदस्यहरु रहेका छन् ।
    संस्थाको अध्यक्ष दलबहादुर श्रीसको अध्यक्षता,संस्थाका पुर्व अध्यक्ष लोकबहादुर थापाको प्रमुख आतिथ्यता,उपाध्यक्ष दशरथ चौधरीको स्वागत एंव सचीव देवराज पौडेलको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो ।

    • #सुध्दोधन गाउपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑