• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      १ घण्टा अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      ३ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ६ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ७ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      १२ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १५ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      १ दिन अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

  • नगेन्द्र केसी
  • २०७७ मंसिर २७, शनिबार (२ साल अघि)
  • १२०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    शुध्दोधन । शुध्दाेधन गाउँ पालिका रुपन्देही महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा हरेक वर्ष चलाउदै आएको लैङ्िगक हिंसा अन्त्यको प्रतीबध्दता व्यक्ति समाज र सबैको एक्यवद्धता काे राष्ट्रिय नारा का साथ लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको छ।शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको अध्यक्ष्ातामा र गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीको प्रमुख्यातामा भएको कार्यक्रममा शुध्दाेधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य दिनुभएको थियो। सो कार्यक्रममा प्रहरी कार्यालय दयानगर छपियाका प्रमुख सोभा पाण्डेले यश लैङ्िगक हिंसाको रोकथामका लागि हरेक व्यक्तिले आ आफ्नो जिम्मेवारी लिनुपर्ने र जबसम्म हर व्यक्तिले जिम्मेवारीबाट टाढा हुनेछ।लैङ्िगक हिंसाको अन्त्य हुन नसक्ने बताइन् शुध्दाेधन ६ का वडा अध्यक्ष जयशंकर पाठकले यश लैङ्िगक हिंसा विरुद्धको अभियान लाई गाउँ पालिकाका सबै वडाको टोलमा सचेतना कमी कम्जोरी भएको र स्थानीय तहका सबै काे ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो। उक्त कार्यक्रम अध्यक्ष शान्तादेवी ज्ञवालीले विगतका केही वर्ष अधि वर्ष ६ देखि ९,१० वर्षका बालबालिकाहरू बिवाहा हुने प्रचलन थियो।अहिले धेरै सुधार भएको र अझैपनि जनचेतनामूलक कार्यक्रम हरु गर्ने आवश्यक रहेको लैङ्िगक हिंसात्मक कार्य मा देखिएमा गाउँ पालिकाकाे कार्यालय तथा वडा कार्यालय बाट कुनै पनि सेवा बाट बञ्चित हुने सम्म बताइन् ।उक्त कार्यक्रममा शुध्दाेधन ५का वडा अध्यक्ष पुन्नेराम गौतम साथी सञ्जाल शुध्दाेधन उपाध्यक्ष रामनरेश पाल मिना चौहान अन्तरपार्टी महिला सञ्जालका सदस्य रेशम कुमारी ठकुरी लगायतले यश लैङ्िगक हिंसा विरुद्धमा गाउँ पालिकाका सबै लागि पर्नेमा जोड दिदै शुभकामना मन्तब्य दिएका थिए।यश कार्यक्रम अन्तरगत गाउँ पालिकाका हरेक टोल टोल मा लैङ्िगक हिंसा विरुद्ध अभियान कार्यक्रम गर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख गितादेवी पछाइले बताउनुभयो कार्यक्रम संचालन लक्ष्मी खत्रीले गर्नुभएको थियो।

    • #शुध्दोधन गाउपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑