• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      ४१ सेकेण्ड अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      ३ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ४ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ४ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      २२ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    लगनशील महिला उद्दम समुहद्वारा गरिब जेहेन्दार विद्यार्थीलाई उपहार प्रदान

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर २६, शुक्रबार (४ महिना अघि)
  • ३३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    गुल्मी, २६ मंसिर । धुर्कोट गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वटा नं ३ हाडहाडेमा संचालित लगनशिल महिला उद्यम समुहले आज एक कार्यक्रमका बिच सोमरभोमर मा वि मा अध्यानरत ८ जना जेहेन्दार र गरिव विद्याथिलाई कपि र कलम उपाहार प्रदान गरेका छन्।

    भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाउँ भन्ने मुल मन्त्र लाई आत्मसाथ गर्दै लगनशिल महिला उद्यम समुहका २४ जनसदस्य हरूले सामुहिक कार्ययोजनामा प्रतिवद्धता गरे अनुरूप सामरभोमर मा वि हाडहाडेमा अध्यनरत कक्षा एक देखी कक्षा ८ सम्मका एक एक जना विद्याथि लाई रू ४० वरावरका ३/३ वटा कपि र रू १० वरावरका ३/३ वटा कलम उपहार प्रदान गरेका छन्। उपहार प्रदान कार्यक्रममा लगनशिल महिला उद्यम समुहकी सचिव मिना भुजेल ले हामीले जुन विद्याथिको घरमा कपि कलमको जोहो गर्न गाह्रो भएको छ उनि विद्याथि हरूको पहिचान गरी आफुहरूले गरेको सानो उपहारले विद्याथी लाई पढाईमा थप उत्साह जाग्ने छ भन्ने जानकारी गराउनु भयो।

    त्यस्तै सोहि समुहले यस भन्दा पहिले पनि एक जना दुखि परिवार लाई कुखुरा उपहार कोभिडको वेला क्वारेन्टाइन बसेका दाजुभाईलाई साबुन सेनिटाइजर माक्स र बिस्कुट उपहार गरेको समुहकी अध्यक्ष स्याम कुमारी राना ले जानकारी दिनु भयो।
    उक्त उपहार प्रदान कार्यक्रममा लगनशिल महिला उद्यम समुहकि उपाअध्यक्ष देउका काउछाको संचालन बाट सुरू भएको कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी र लगनशिल महिला उद्यम समुह सचिव मिना भुजेल को शुभकामना मन्तव्य सामुदायिक सहजकर्ता लक्षमण सुनार र राजेन्द्र सुनारको आतिथ्यता रहेको कार्यक्रममा समुह अध्यक्ष श्यामकुमारी रानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

    समाचार

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१७ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २०९३२ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑