• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १५, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

      १ घण्टा अघि

      नेपाल नियमित रक्तदाता संघ रक्तदान

      १ घण्टा अघि

      लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

      २ घण्टा अघि

      छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

      २ घण्टा अघि

      बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

      २ घण्टा अघि

      गुल्मीमा रिडर्स सिङगिङ स्टार २०७७ को उद्घाटन

      ३ घण्टा अघि

      ३९ औं मगर एकता दिवस तथा प्रथम महोत्सव सम्पन्न [फोटो फिचर]

      ४ घण्टा अघि

      बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण ।

      ४ घण्टा अघि

      नेपाली मगरहरुले ३९ औ मगर दिवस मनाए

      ५ घण्टा अघि

      लियो क्लब अफ भलवारी सिटीले दोस्रो चरणको युवा नेतृत्व विकास सम्मेलन गर्दै

      ५ घण्टा अघि

      गुल्मी दरबार गाउँपालिकाको सातौ गाउँसभा सुरु

      १० घण्टा अघि

      बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रामग्राम नगरपालिका

      १४ घण्टा अघि

      कपिलवस्तुमा समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम सम्पन्न

      १४ घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

      १ दिन अघि

      पशुपंक्षीमा लाग्ने आन्तरिक तथा बाह्य परजिबिको नियन्त्रण गर्न निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १५, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मदाने गाउँपालिकामा मनाइयो

  • विवश विष्ट
  • २०७७ मंसिर २५, बिहिबार (२ महिना अघि)
  • १५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी,२५ मंसिर ।
    देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भईरहेको छ । लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु भैरहेका छन । गुल्मी जिल्लामा पनि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरु भैरहदा जिल्लाको मदाने गाउँपालिकामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

    ‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको प्रतिवद्धता’’ भन्ने मूल नाराका साथ मदाने गाउँपालिका तथा मुल महिला समितिको आयोजनामा बुधबार कार्यक्रम गरिएको छ ।

    पछिल्लो समयमा लैङ्गिक हिंसाका घटनाहरु वृद्धि भइरहेका छन । यस्ता कार्यक्रमहरुले लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनिकरणका लागि सहयोग पुर्याउने मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभएको छ । कुनै पनि हिंसामा परेपछि तुरुन्त सम्बन्धित पक्षसँग उजुरी गरि न्याय खोज्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा लैङ्गिक हिंसा न्युनिकरण का विषयमा अन्तरक्रिया चलेको थियोे ।

    मदाने गाउँपालिका महिला मेल समिति अध्यक्ष कमला भट्टराईको अध्यक्षता र मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आतिथ्यता रहेको थियोे ।

    मदाने गाउँपालिका कार्यपालिका सदस्यहरु, महिला समितिका सदस्यहरु, वडाका जनप्रतिनिधिहरु लगायतको उपस्थित कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमको संचालन मदाने गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख विष्णु कुवरले गर्नुभएको थियोे ।

    • #मदाने गाउँपालिका

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    नेपाल नियमित रक्तदाता संघ रक्तदान

    लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

    छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

    बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

    गुल्मीमा रिडर्स सिङगिङ स्टार २०७७ को उद्घाटन

    समाचार

    देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    नेपाल नियमित रक्तदाता संघ रक्तदान

    लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

    छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

    बुटवल दैनिक बिशेष

    नेपाल नियमित रक्तदाता संघ रक्तदान

    लुम्विनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा प्रभातफेरी

    ३९ औं मगर एकता दिवस तथा प्रथम महोत्सव सम्पन्न [फोटो फिचर]

    नेपाली मगरहरुले ३९ औ मगर दिवस मनाए

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२३ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४९१ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८७ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑