• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

  • नगेन्द्र केसी
  • २०७७ मंसिर २१, आईतबार (५ साल अघि)
  • १२४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    शुध्दोधन ।
    शुध्दाेधन स्काई सञ्जालको आयोजनामा दोस्रो खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम शनिबार शुध्दाेधन ५ मानपकडी स्थित बुध्दभिलेज पार्टी प्यालेसमा सम्पन्न भएको छ।संस्कृति जोगाउ साहित्यकारिता लाई निरन्तरता राखौ काे नारा का साथ शुध्दाेधन ५ वडा कार्यालय मानपकडी रुपन्देहीको सहयोगमा दोस्रो खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम भएको हो।शुध्दाेधन स्काई सञ्जालका अध्यक्ष सुनिल हरिजनकाे अध्यक्ष्ातामा र शुध्दाेधन ५ का वडा अध्यक्ष पुन्नेराम गौतमकाे प्रमुख्यातमा भएको कार्यक्रममा गाउँ पालिकाका विभिन्न बिद्यालय का १५ जना विद्यार्थीहरु ले प्रतियोगितामा भाग लिएको र निर्णायक मा लिलाधर छपिया जनता माविका प्रअ छविलाल न्यौपाने समीक्षा मञ्च रुपन्देहीका उपाध्यक्ष देवी न्यौपाने र यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसका सहायक प्रध्यापक लक्ष्मी आचार्य रहेको सञ्जालका सदस्य पुजा पाण्डेले बताइन् ।प्रतियोगितामा प्रथम स्थानमा फर्साटिकर सिध्दार्थ ई,बो,स्कुलका अश्मी अर्याल दोस्रो स्थानमा ड्रिमभिजन ई,बाे,स्कुलका सुदन खनाल तेस्रो स्थानमा सन्तज्याेती ई,बाे,स्कुलका दिपाली बुढाथोकी र सन्तनवामा पब्लिक नमुना माविका स्नेहा कुमाल र किम्बली किन्डर गार्डेनका भानुमती यादव रहेका थिए।शुध्दाेधन४का वडा अध्यक्ष राजेन्द्र कडेलले बालबालिकाले संस्कृतिक कार्यक्रम राखेको मा शुभकामना मन्तब्य दिनुभयो।कार्यक्रमका प्रमुख अतिथि पुन्नेराम गौतमले स्काई सञ्जालका बालबालिकाहरू ले विभिन्न महत्त्वपूर्ण कार्यक्रम गर्दै आएकोमा र चेतनामूलक कार्यक्रममार्फत बालबालिकाहरू सहि बाटोमा लाग्नेछन।अगामी दिनहरूमा यश गाउँ पालिका रहेका सञ्जालका भाइबहिनी हरुका लागि वडा कार्यालय सहयोग का लागि तैयार रहने प्रतिबद्धता गरे साहित्यकार सन्दर्भ सिलवाल शिक्षक राजन पौडेल र रमा कुवर लगायत ले शुभकामना दिएका थिए।कार्यक्रम सञ्चालन सञ्जालका सदस्य सालिनी मिश्राले गरेकी थिइन।

    • #शुध्दोधन गाउपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑