• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  प्रदेश न्युज

    महाकल्पको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • सुधिर ठाकुर
  • २०७७ मंसिर २०, शनिबार (५ साल अघि)
  • ९६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    शुद्धोधन ।
    महाकल्प कृषि सहकारी संस्था लि.ले आफ्नो छैठौं वार्षिक साधारण सभा मङ्सिर २० गते शनिबार बुद्धभिलेज कटेज एण्ड पार्टी प्यालेस शुद्धोधन -५ मानपकडिमा सम्पन्न गरेको छ।कार्यक्रम महाकल्प कृषि सहकारीका सचीब नवराज आचार्यले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख आतिथ्य प्रदेश सभाका सांसद तुल्सी चौधरि र कार्यक्रमको अध्यक्षता बिष्णु गौतमले गर्नुभएको थियो ।कार्यक्रममा शुद्धोधन गा.पा.का वडा अध्यक्षहरु ,विभिन्न सहकारीका अध्यक्ष र संस्थाका सम्पुर्ण कर्मचारी ,सेयर धनिहरुको उपस्थित रहेको थियो।आफ्नो स्वागत मन्तव्य राख्दै महाकल्प सहकारीका उपाध्यक्ष चिन्तामणि खरेलले कार्यक्रम र महाकल्प सहकारिको उदेश्यमाथी प्रकाश पार्नु भयो।
    कार्यक्रममा बोल्दै सोही संस्थाका सल्लाहकार खिमानन्द भुसालले कृषिलाई निर्वाहा मुखी र युवामा यसको आकर्षण बढाउनु पर्ने कुरा राख्नु भयो। बार्षिक आय व्याय प्रतिबेदन संस्थाको कोषाध्यक्ष टंक पौडेलले पेश गर्नुभयो। कार्यक्रममा संस्थाको साधारण सभा २०७६ को अनुसार सेयर पूंजी र सदस्य संख्या वृद्धि गरिएको जसबाट सेयर पूंजी करिब रु .१८ लाखले वृद्धि गरि २०७७ कार्तिक मसान्त सम्म रु.९९०९५०० पुर्याइएको कुरा प्रतिबेदनमा पेश गर्नुभयो।
    ।कार्यक्रममा मुख्य आकर्षणको रुपमा रहनु भएको प्रदेश सभाका सांसद तुल्सी चौधरिले आफ्नो भनाइ राख्दै सहकारिलाइ उत्पादन तर्फ उत्प्रेरित गरे मात्र अघि बढ्न सक्ने र राज्यको नीति अनुसार सहकारी चल्नुपर्ने र चाडैं स्मार्ट कृषिप्रबिधि भित्र्याउन प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो र यश सहकारिले कृषिमा लगानी गरेको र कृषकहरुको हितामा काम गरेकोमा बधाई दिनुभयो।
    कार्यक्रममा सहर्स सहकारी संस्थाका अध्यक्ष दल बहादुर श्रिस र समाजसेवी नरबहादुर घर्ती लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो।

    फेसबुकमा पछ्याउनुहोस्

    • #शुद्धोधन गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑