• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ९ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ९ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ९ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    प्रधानाध्यापकहरु र शिक्षकहरुको क्षमता विकास कार्यक्रम धुर्काेट गाउँपालिकामा सम्पन्न

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर १९, शुक्रबार (२ साल अघि)
  • ७५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी। ग्रामिण विकास तथा अनुसन्धान विकास केन्द्र काठमाण्डौको आयोजना र धुर्काेट गाउँपालिकाको सँयोजकत्वमा गुल्मीकोे धुर्काेट गाउँपालिकाको केन्द्र बर्वाेट सभा हलमा तिन दिने प्रधानाध्यापकहरु र शिक्षकहरुको क्षमता विकास कार्यक्रमको आज समापन गरिएको छ ।
    बुधबार, विहिबार, र शुक्रबार अर्थात आज सम्म सञ्चालन गरिएको कार्यक्रममा धुर्कोट गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरु, माध्यमिक विद्यालयका शिक्षकहरु, आधारभुत तहका शिक्षकहरु लाई क्षमता विकास गर्न प्रशिक्षण दिइएको थियो ।
    पहिलो दिनको कार्यक्रमको उद्घाटन गर्दै धुर्काेट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले यस अघि पनि शैक्षिक गोष्ठि मार्फत स्पष्ट योजनाका साथ अघि बढेको र स्थानिय सरकारले शिक्षाको गुणस्तर वृद्धि गर्न यस्ता कार्यक्रमहरुलाई आगामि दिनहरुमा निरन्तरता दिनुका साथै तालिममा सिकेको कुराहरु व्यवहारमा लागु गर्नसके गुणस्तर वृद्धि हुने आफुलाई विश्वास लागेको बताउँनुभयो ।
    गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि शिव बहादुर खत्रिले सम्पुर्ण विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई आआफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रममा सामुदायिक विकास सुधार अभियानका सँयोजक अभिशेक घिमिरे र श्रीमन्त भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।
    त्यसैगरी सँस्थाको तर्फबाट मन्तव्य राख्दै सँस्थाका सचिव अनन्त कुवँरले आगामि दिनहरुमा धुर्काेट गाउँपालिकाको शिक्षाको विकासका लागि अझै प्रभावकारी कार्यक्रम गर्न सकिने बताउनुभयो ।
    ग्रामिण विकास अनुसन्धान केन्द्रका अध्यक्ष लुमाकान्त भण्डारीले आफुहरु जहाँ भएपनि आफु जन्मेको माटो र यस ठाउँको शैक्षिक विकासको लागि चिन्तन गरिरहेको र गाउँपालिकाले यस्तो कार्यक्रम गर्न सहयोग गरेकोमा धन्यवाद दिदै यसको प्रभावकारीताको समिक्षा गरी थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
    ग्रामिण विकास तथा अनुसन्धान केन्द्रमा अध्यक्ष लुमाकान्त भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन केन्द्रका सह सचिव पुष्कर खड्काले गनुभएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

    मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

    राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑