• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १५, बिहिबार
    होमपेज /  प्रदेश न्युज

    नेपालमा पहिलोपटक अपाङ्गहरुका लागि शुद्धोधन ४ ले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने

  • अर्जुन खत्री
  • २०७७ मंसिर १८, बिहिबार (५ साल अघि)
  • ११६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर, १८ मंसिर। रुपन्देहीको सुद्धोधन  गाउँपालिका वडा न .४ ले आफ्नो वडाभित्र रहेका सम्पुर्ण अपाङ्ग ब्याक्तिहरुका लागि निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।
    `कोभिड १९ प्रश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्ग भएको ब्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता´ भन्ने मुल नाराका साथ मनाइएको
    २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुद्धोधन गाउँपालिका वडा न. ४ कार्यालयमा आयोजित स्वास्थ्य बिमा कार्यक्रममा बोल्दै गाउँपालिका प्रवक्ता एंव वडा अध्यक्ष राजेन्द्र कडेलले सो कुराको जानकारी दिनुभएको छ।कडेलले अपाङ्गहरुको हितमा निरन्तर रुपमा वडा लागिपरेको र सोही अनुरुप अपाङ्गहरुका लागि निशुल्क रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
    वडाभित्र रहेका ३५ जना अपाङ्गहरुलाइ निशुल्क रुपमा स्वास्थ्य बिमा गरिदिने उहाले बताउनुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    नेत्रहिन युवा संघ नेपाल रुपन्देही अध्यक्ष टिकाराम
    पौडेलले नेपालमा पहिलो पटक शुद्धोधन गाउँपालिका वडा न ४ ले अपाङ्गहरुको स्वास्थ्य बिमा गरेर निकै सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिनुभयो ।
    वडा सदस्य हेमन्त थापा,सञ्चारकर्मी कृष्ण पाण्डे लगायतले अपाङ्ग दिवसरको अवसरमा शुभकामना दिएका थिए ।
    नेत्र हिन युवा सघ नेपाल रूपन्देहीका अध्यक्ष टिकाराम पौडेल, शुद्धोधन अपाङ्ग संघका अध्यक्ष विष्णु बहादुर थापा, शुद्धोधन गाउँपालिका वडा नम्बर ४ अपांग संघका अध्यक्ष देवी गैरे, वडा सदस्यहरू हेमन्त थापा, शिव कुमार चौधरी, पुजा दमाई लगाएतको आतिथ्यता रहेको थियो।

    कार्यक्रम वडाअध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलको अध्यक्षता, वडा सदस्य शिवकुमार चौधरीको स्वागत मन्तव्य एंव वडासचीव केशब पन्थको सञ्चालनमा सम्पन्न भएको थियो।

    • #सुद्धोधन गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑