• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    मदानेमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया, अपाङ्ग भवनको उद्घाटन

  • विवश विष्ट
  • २०७७ मंसिर १८, बिहिबार (५ साल अघि)
  • १३५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    बुटवल,१८ मंसिर ।
    गुल्मीको मदाने गाउँपालिकामा अपाङ्ग भवनको उद्घाटन तथा अन्तरक्रिया गरिएको छ । २९ अौ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारि अपाङ्ग भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    “कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्ग भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने नारा सहित २९ अौ अन्तर्राष्ट्रिय अपाङ्ग दिवश विश्व भर मनाइएको छ । यसै अवसर पारि मदाने गाउँपालिकामा स्थापना भएको प्रगतिशील अपाङ्ग समाजले अपाङ्ग भवन तथा अपाङ्गका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    प्रगतिशील अपाङ्ग समाज केन्द्रीय कार्यालय गुल्मीका अध्यक्ष विष्णु कुवर पौडेलको अध्यक्षतामा रहेको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसि रहनुभएको थियो । त्यसगरी कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, एसआरडिसिका प्रमुख शालिकराम तिमिल्सिना लगायतका अपाङ्ग समितिका प्रतिनिधि, वडा अध्यक्षहरु लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष दान बहादुर केसिले अपाङ्ग भवनको उद्घाटन गर्नुभएको थियोे । गुल्मीका स्थानियतहमा यसरी पहिलो पटक मदाने गाउँपालिकामा अपाङ्ग भवन उद्घाटन गरिएको बताइएको छ ।

    जेष्ठ नागरिक मन्त्रालयबाट ८ लाख र ५ लाख, गाउँपालिकाबाट ९ लाख गरि २१ लाख रकम लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो । स्थानिय स्तरमा रहेका अपाङ्ग भएका व्यक्तिहरुको हकहित तथा अधिकार सुनिश्चितता काम गरिरहेको प्रगतिशिल अपाङ्ग समाजका अध्यक्ष विष्णु कुवरले बताउनुभयो । मदानेमा विगत २ बर्ष देखि प्रत्येक महिनाको २५ गते अपाङ्ग समितिको बैठक बसि अपाङ्ग परिचय पत्र वितरण गरेको भएता पनि पछिल्लो समयमा कोभिडका कारण परिचय पत्र वितरण गर्न नसकिएको अध्यक्ष कुवरले बताउनु भयो ।

    • #मदाने गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑