• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    गुल्मीका ९ स्थानिय तहमा १५ शैय्याका अस्पताल शिलान्यास गरियो

  • बुटवल दैनिक संवाददाता
  • २०७७ मंसिर १६, मंगलबार (२ साल अघि)
  • ६१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • फाईल तस्विर

    गुल्मी । गुल्मीका ९ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको छ। जिल्लाका १२ वटा स्थानीय तहमध्ये आइतबार मदाने गाउँपालिका १५ शैयाको अस्पताल शिलान्यास गरिएको थियो ।

    सोमबार ८ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको हो । गुल्मीका १२ स्थानिय तह मध्ये ११ स्थानीय तहमा अस्पताल शिलान्यास हुन लागेका हुन । रेसुङ्गा नगरपालिकामा सुविधा सम्पन्न अस्पताल रहेकाले जहा अस्पताल नबनाउने भएको छ ।

    सोमबार  मालिका गाउँपालिकामा र चन्द्रकोट गाउँपालिकामा अस्पताल भवन शिलन्यास भएको छैन् । मालिका गाउँपालिकामा मंसिर १७ गते भवनको शिलान्यास गरिने बताइएको छ । चन्द्रकोट गाउँपालिकामा भवन निर्माणको लागि जग्गा उपलब्ध नभएकाले तत्काल गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।

    सोमबार जिल्लाको, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा पूर्वमन्त्री एबम् गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले भवन शिलन्यास गर्नु भएको छ । त्यस्तै कालिगण्डकी गाउँपालिकामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्धारा अस्पताल भवन शिलन्यास भएको छ ।

    त्यस्तै सत्यवत्ति गाउँपालिका र रुरु क्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेशका सामाजिक बिकास मनत्री सुर्दशन बरालद्धारा अस्पताल भवन शिलन्यास भएको छ । जिल्लाको गुलमी दरवार गाउापालिका र छत्रकोट गाउँपालिकामा लुम्बिनी प्रदेशका बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठद्धारा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको छ । २ वर्ष भित्र सम्पन्न गर्ने अस्पताल भवनको लागत १८ करोड रहेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #गुल्मी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

    मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

    राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑