• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशले १२ जना पत्रकारलाई पुरस्कृत गर्दै माघमा बृहत् सम्मेलन गर्ने

  • बुटवल दैनिक संवाददाता
  • २०७७ मंसिर १३, शनिबार (५ साल अघि)
  • ९५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट
  • फाईल तस्विर

     

    फेसबुकमा पछ्याउनुहोस्

    दाङ, १३ मंसीर-
    स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिले १२ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिको आज बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गत कृयासील पत्रकारहरुलाई नगद् सहित प्रमाण पत्रले विभुषित गर्न लागेको बैठक पछि निर्णयहरु सार्वजनिक गर्दै प्रदेश सचिव बिन्दु घिमिरेले जानकारी दिनु भएको छ ।

    स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको सभाअध्यक्षतामा दाङमा बसेको बैठकले आउँदो माघको २३ र २४ गते राष्ट्रिय स्तरको “पत्रकार स्वतन्त्र किन बन्ने ” ? भन्ने बिषयमा बृहत् अन्तरकृया कार्यक्रम गर्नै निर्णय समेत गरेको छ । बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका सल्लाहकारहरु लाई सम्मान गर्नै, स्वतन्त्र पत्रकार संघका सबै जिल्लाका अध्यक्षहरुलाई कदर पत्रले सम्मान गर्नै निर्णय गरेको अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

    यस्तै बैठकले स्वतन्त्र पत्रकार संघ प्रदेश समितिका पदाधिकारीहरुमार्फत कोभिड १९ का कारण समस्यामा परेका गुल्मि, अर्घाखाँचि र दाङका पत्रकारहरुलाई राहत बितरणगरेकोकार्यको सह्राहना गर्दै वितरण कार्यलाई सर्वसम्मतिले पारीत गर्नै निर्णय समेत गरेको छ ।
    स्वतन्त्र पत्रका संघ लुम्बिनी प्रदेश समितिको कार्यालय दाङमा गर्नै भएको यसअघिको निर्णयलाई कार्यान्वयन गर्न दाङमा कार्यालय स्थापना गर्र्नैै निर्णय गरेको छ ।

    आउँदो माघको २३ र २४ गते राष्ट्र व्यापी बृहत् सम्मेलन गर्नै निर्णय गर्दै स्वतन्त्र पत्रकार संघ केन्द्रिय समिति, प्रदेश समिति र प्रत्येक जिल्लाहरुबाट अध्यक्ष सहित ३ जना लाई अन्तरकृयामा सहभागि गराउने आम अन्तरकृया गर्नै निर्णय पारीत गर्दै बैठकले केन्द्रिय समितिको समन्वयमा जिल्ला समिति पुनःगठन तथा विस्तार गर्नै रणनिती समेत तय गरेको छ ।

    यस्तै बैठकले तयारी बैठक मंसीर २९ गते बुटवलमा गर्नै निर्णय गर्दै प्रेस ज्याकेटहरु तयारी गरी बितरण गर्नै कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद् पौडेललाई जिम्मेवारी तोकेको छ ।
    यस्तै बैठकले अर्घाखाँचि बाट विकाश पाण्डे, बुटबल बाट कृष्ण पौडेल र भुपेन्द्र पौडेल लाई प्रदेश समितिको सल्लाहकारमा चयन गर्नै निर्णय गरेको छ । यस्तै बैठकले जीवन वली (दाङ), रोजक रोका (दाङ) र ईशा क्षेत्री (रुपन्देही) लाई प्रदेश समितिको कार्यसमिति सदस्यमा मनोनित गर्नै निर्णय समेत गरेको छ ।

    स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश समितिका वरिष्ठ सदस्य समीर ढकालको मोटरसाईकल दुर्घटनाम परी घाईते हुनुभएकोमा ढकालको सिघ्रस्वास्थ्य लाभको कामना गर्नै निर्णय गरेको छ ।
    बैठकले स्वतन्त्र पत्रकार संघका निवर्तमा केन्द्रिय कोषाध्यक्ष बिरेन्द्र पाण्डेको पुजनीय पिताजी स्व. मोहनीलाल पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष अनिल पहाडीको पुजनीय पिताजी स्व.टेक बहादुर परीयार र सहोदर दाजु स्व. सन्तोष परीयार, यस्तै नवलपरासीका जिल्ला अध्यक्ष प्रेम पराजुलीको ममतायी आमा स्व.देवीशरा पराजुलीको निधनमा शोक प्रस्ताव पारीत गर्नै निर्णय गरेको छ ।

    उल्टो साईकल यात्रिलाई बिषेस सम्मान हुनेः
    स्वतन्त्र पत्रकार संघको निवर्तमान केन्द्रिय कोषाध्यक्ष एवं किर्तिमानधारी मेची महाकाली उल्टो साईकल यात्रि बिरेन्द्र पाण्डेलाई बिषेस सम्मान गर्नै निर्णय पारीत गरीएको छ । पाण्डेले स्वतन्त्र पत्रकार संघका नाममा मेचि महाकाली उल्टो साईकल यात्रा गर्नुभएको थियो ।

    देवकोटा द्धारा आमाको नाममा अक्षयकोषको स्थापनाः
    स्वतन्त्र पत्रकार संघ लुम्बििनी प्रदेश अध्यक्ष बिष्णुकुमार देवकोटाले आफ्नी ममतामयी आमा स्व. हीमालयदेवी देवकोटाको नाममा २५ हजार रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको छ । “हीमालयदेवी देवकोटा स्वतन्त्र बर्ष उत्कृष्ट पुरस्कार”को नामा स्वतन्त्र पत्रकार संघ प्रदेश समितिमा अक्षय कोष स्थापना गर्नै प्रस्ताव वैठकले पारीत गरेको कार्यवाहक अध्यक्ष आर.एन. पौडेलले जानकारी दिनुभयो ।
    प्रत्येक बर्ष जोखिम युक्त पत्रकारीता गर्नै व्यक्तिलाई आएको ब्याजबाट नगद् सहित सम्मान गरीने देवकोटाले जानकारी दिनुभयो ।

    बैठकमा प्रदेश सल्लाहकार द्धय केशव परीयार र पुष्कर के.सी.ले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका प्रदेश सचिव विन्दु घिमिरेले गर्नुभएको थियो ।

    • #स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑