• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १२, सोमबार
    होमपेज /  प्रदेश न्युज

    बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम

  • बुटवल दैनिक संवाददाता
  • २०७७ मंसिर १२, शुक्रबार (५ साल अघि)
  • ९९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ, १२ मंसिर।

    फेसबुकमा पछ्याउनुहोस्

    बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय  शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

    गलकोट नगरपालिकाको आयोजनामा संचालित उत्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले  बालमैत्री स्थानिय शासन सहितको नगर निर्माणको लागी  बालबालीका देखी सामाजिक संघ सस्थाका प्रतिनिधीहरु सबै साझेदार बन्नुपर्ने बताउनुभयो । उहाँले बालमैत्री नगरपालिका आफैमा ब्यबहार र बाताबरण भएको बताउदैं सबैले जिम्मेबारी बोधका साथ बालमैत्री नगर निर्माणको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबे, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तिलक घर्ति, नेपाल कम्युनिष्ट पार्टि नेकपा नगर सदस्य कौशिला घर्ति, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे, महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुल बहादुर के.सी शिब माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी चालिसे, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुबेदी, बालबालिकाको तर्फबाट प्रदिप सुबेदी लगाएतले धन्यवाद सहित प्रतिवद्धता ज्ञापन गर्नुभएको थियो ।

    तालिमको अबसरमा बालमैत्री स्थानिय शासनका राष्ट्रिय प्रशिक्षक तथा सहजकर्ता  बिष्णु प्रसाद चौबेले, बालमैत्री स्थानिय शासनको आवश्यकता, नगर स्तरीय समिति, वडा समितिको काम कर्तब्य र अधिकार, बाल मैत्री स्थानीय शासनको सस्थागत ब्यबस्था लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो । सो अबसरमा बालमैत्री स्थानिय शासन सहितको नगरपालिका घोषणा मिति २०७८ पौष भित्र गर्ने घोषणा सहित सामुहिक प्रतिबद्धता गरिएको थियो ।

    मंसिर १० गतेदेखी सुरु भएको २ दिने अभिमुखिकरण कार्यक्रममा गलकोट नगरपालिकाका जनप्रतिनिधी, बाल कल्बका प्रतिनिधी, शिक्षक, बिदालय ब्यबस्थापन समितिका प्रतिनिधी, कर्मचारी, स्वास्थ्य कर्मिहरु, सुरक्षाकर्मि पत्रकार लगाएतको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको समापन समारोह गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, उपप्रमुख रेनुका काउचाको स्वागत तथा सूचना अधिकारी तुल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑