बुटवल ।
गायक युवराज आचार्य र सुनिता बुढाको स्वरमा सजिएको नयाँ लोक दोहोरी गित ‘ आफ्नोपन” सार्वजनिक भएको छ ।सार्वजनिक भएको नारायण कंडेलको गित “आफ्नोपन”मा शिव सुवेदीले संगित गरेका छन ।
बिनोद बाजुरालीले म्युजिक एरेन्ज गरिएको सो गितको मिक्सिङ्ग खडक बाजुरालीको रहेको छ । मालाश्री स्टुडियोले ल्याएको आफ्नोपन बोलको गितको भिडियो बिनोद भन्डारीले बनाएका छन । बिकास ज्ञवालीले सम्पादन गरेको भिडियोमा सनम कथ्यात र रोशनि कार्कीको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस्