कपिलवस्तु , ०२ मंसिर ।
कपिलवस्तु जिल्लाकाे रामघाटमा माता लक्ष्मीकाे पुजा गरेर अाज मुर्ति विसर्जन गरिएको छ ।
दिपावलीमा लक्ष्मी माता काे पुजा गर्ने परम्परा रहेको छ । दिपावलीमा किन लक्ष्मी माता काे पुजा गरिन्छ ? दिपावली मा माता लक्ष्मी जी का पुजा अाज गरे पछि लक्ष्मी माता ले धन सम्पत्ति मा वृद्धि हुनु मान्यता रहेको छ ।
दिपावली काे सुरुवात भगवान राम १४ बर्ष वन बाँस बाट अायाेध्य अाउने र रावण लाई मारेर सीतालाई लिएर अयाेध्या अाउदा खेरि राम र सीताकाे स्वागत मा दिप बालेर पूरा राज्य लाई उज्यालो बनाए का थिए । दिन त्यहि बाट दिपावली काे सुरुवात भएको छ ।
कपिलवस्तु जिल्ला काे विभिन्न गाउँ ठाउँ बाट अाज रामघाट मा माता लक्ष्मी काे मुर्ति विसर्जन गरिएको छ ।