• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      ५१ मिनेट अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      १० घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      १० घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      १० घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      १० घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      ११ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      ११ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      ११ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १२ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      १२ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १५ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      कठै!! बुढेसकालमा छोरोको दिशा पिसाब सोहोर्दै आमाबुबा, छोरो कै मृत्युु पर्खेर बस्नुपर्ने दिन आयो, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      राप्रपाभन्दा पनि पछि पर्यो माओवादी केन्द्र, प्रचण्ड तनाबमा

      १७ घण्टा अघि

      विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम बालेनले एक दिनमै गरेर देखाइदिए

      १७ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    नवीनमा व्यवस्थापन संकाय विद्यार्थीलाई अनलाइनद्वारा उदघोषण तालिम

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २८, शुक्रबार (१ साल अघि)
  • ५८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल, २८ कार्तिक ।
    नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा ब्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई अनलाइनद्वारा उद्घोषण तालिम दिइएको छ ।
    विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समयको माग अनुसार व्यवहार कुशल सीप (Soft Skills) प्रदान गर्ने नीति अनुसार उद्घोषण तालिम सञ्चालन गरिएको हो । जस अन्तरगत उद्घोषण कलाको परिचय, उद्घोषण तालिम, उद्घोषणको व्यवहारिक र सैद्धान्तिक महत्व, पाँच डव्लु एच, उद्घोषक, उद्घोषकले के गर्ने के नगर्ने, एक औपचारिक कार्यक्रमको नमुना, कार्यक्रमको विवरण, उद्घोषण कलाको प्रारम्भमा तयार गरिने भूमिका, भीभी आइपी, भीआइपीलाई गरिने सम्वोधन, मर्यादाक्रम, पोषाक र शब्दचयन लगायतमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतल सहजीकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा ब्यवस्थापन संकाय इन्चार्ज अर्जुन खनाल, विद्यालयका आई.सि.टि विभाग प्रमुख राकेश अग्रहरी र खेलकुद प्रशिक्षक नवराज खरेल लगायतले समन्वय गर्नु भएको थियो ।
    ब्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत करिव ३०० विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरु नवीना राना अमुवा, महेन्द्र गिरी गुल्मी, संचिता रोका अमुवा, सन्ध्या भण्डारी पाल्पा, रवि भटराई नवलपरासी, अस्मिता अधिकारी अर्घाखाँची, आकृति अधिकारी रुपन्देही, कविता पराजुली सुनवल, मीरा भटराई बुटवल, सम्राट रेग्मी बुटवल, कृषला श्रेष्ठ बुटवल, चन्द्रकली पुन बाग्लुङ, रचना गौतम गुल्मी र कमला खाम्चा पाल्पा लगायतले प्रस्तुति गरेका थिए ।
    विद्यालय लुम्बिनी प्रदेशमा नमुना रहेको छ भने व्रिटिश काउन्सिलद्धारा संचालित International School Award 2020-2021 को लागि अनलाइन प्रोजेक्ट गर्दै छ ।
    विद्यालय ब्यवस्थापन संकाय, विज्ञान संकाय र सिभिल इन्जिनियरिङ कक्षा १२ सम्म संचालन भएको छ । मन्टेश्वरी देखि कक्षा १२ सम्म पूर्ण अंग्रेजी माध्यममा र कक्षा ११ र १२ ब्यवस्थापन संकायमा अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गर्छ । विद्यालयमा हाल करिब २५०० विद्यार्थी र शिक्षक, प्रशिक्षक, स्टाफ नर्स, खेलकुद प्रशिक्षक र कर्मचारीहरु गरी ९६ जना कार्यरत रहेको विद्यालयले वर्दघाट र ग्रमिण क्षेत्र सियारी सम्म स्कूल बसको व्यवस्था गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

    अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

    समाचार

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑