• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २२, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

    in
    आज: २०८३ भाद्र २२, सोमबार
    होमपेज /  बुटवल बिशेष

    तिलोत्तमामा निर्माण हुने यु.एच.टी.दुग्ध प्रशोधन परियोजनालाई तिनै तहका सरकारले सहयोग गर्दै

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २८, शुक्रबार (५ साल अघि)
  • ९६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • फाईल तस्विर

    बुटवल, २८ कार्तिक।
    तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा निर्माण हुने यु.एच.टी. दुग्ध प्रशोधन परियोजनालाई सहयोग गर्ने तीन तहका सरकारले प्रतिबद्धता जनाएका छन् । तिलोत्तमा लगानी सम्मेलनमा गरिएको सम्झौताअनुसार लुम्बिनी विशिष्टकृत सहकारी संघले परियोजना कार्यान्वयको काम अघि बढाएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    आज नयाँमिलमा भएको सहकारीको प्रारम्भिक साधारण सभामा सहभागी तीन तहका सरकारका प्रतिनिधिहरुले दुग्ध प्रशोधन परियोजना स्थापना र सञ्चालनमा यथेष्ट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साधारणसभा उद्घाटन कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद विष्णु पन्थी,तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी लगायतका सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    तिलोत्तमा लगानी सम्मेलनमा शो–केस गरिएको यु.एच.टी. दुग्ध प्रशोधन परियोजना कार्यान्वयनको लागि तिलोत्तमा नगरपालिकाले २ बिगाहा १० कट्ठा जमिन सहकारीलाई लिजमा दिएको छ । चालु आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट परियोजना स्थलसम्म पहुँचमार्ग निर्माण, तारबार, जमिन सरसफाई गरी सम्माउने, बोरिङ्ग गाड्ने, ट्रस, गेट निर्माणलगायतका काम अघि बढाइएको छ ।

    किसानले उत्पादन गरेको दुध बिक्रीको सुनिश्चितता गर्नुका साथै अधिक आर्थिक लाभ प्रदान गर्ने र बजारमा गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु आपूर्तिको सुनिश्चितता गर्नेगरी ६० करोडको लगानीमा परियोजना कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । परियोजना कार्यान्वयनमा चाहिने ४० देखि ५० प्रतिशत बजेट तीन तहका सरकारबाट प्राप्त हुने सहकारी अभियन्ताहरुको विश्वास छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    समाचार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑