• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १६, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ३ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ३ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      ३ दिन अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      ३ दिन अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      ४ दिन अघि

      अज्ञात श्रीमान् ज्यू !

      ४ दिन अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      ४ दिन अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      ५ दिन अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      १ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      २ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १६, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    प्रारम्भद्वारा नेपालमै पहिलाे पटक अटिज्म भएकाहरुको लागि विद्यालय निर्माण, कलाकार हरिवंशले गरे उद्घाटन

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २८, शुक्रबार (३ साल अघि)
  • ६१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    भक्तपुर । हास्य कलाकार हरिवंस आचार्यले आफ्नो ६३ औं जन्मोत्सव फरक किसिमले मनाएका छन् । उनले अटिज्म रोग लागेका व्यक्तिहरुलाई पुनर्सथापना गर्नका लागि बनेको नेपालकै पहिलो भवन उद्घाटन गरि हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाए ।

    फेसबुकमा पछ्याउनुहोस्

    सिंगापुर रेडक्रस सिंगापुरको सहयोगमा ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुरद्वारा निर्मित विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौंद्वारा संचालित प्रारम्भ-एसएसडिआरसी स्कुलको नव निर्मित भवनक समुदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, आनी छोईङ डोल्मा , सिंगापुर रेडक्रसका तर्फबाट नेपाल प्रतिनिधि कल्पना क्षेत्रि , प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले संयुक्त रुपमा विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र काठमाडौं तथा प्रारम्भ-एसएसडिआरसी स्कुलकि अध्यक्ष सबिता उप्रेती लाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

    अटिज्म शारीरिक एवं मानसिक रुपमा बिसेष र फरक क्षमताको प्रभाव देखिने एक भिन्नै प्रकारको रोग हो।

    भक्तपुर चांगुनारायण नगरपालिका वार्ड न ९ स्थित याकडोलमा बनेको नवनिर्मित पक्कि भवनमा ६ वटा कक्षा कोठा तथा २ वटा वाथरुम रहेका छन् । कुल ९३ लाख रुपैया लागतमा भवन निर्माण सम्पन्न भएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले जानकारि दिए ।

    भाडामा घर लिएर सेवा तथा अध्ययन अध्यापन गरांदै आएकोमा अबका दिनबाट आफ्नै भवनबाट सेवा प्रदान गर्नसक्ने वातावरण बनाईदिएकोमा संस्थाकि अध्यक्ष सबिता उप्रेतीले प्रारम्भ तथा सिंगापुर रेडक्रसलाइ धन्यवाद व्यक्त गरिन । उनका अनुसार हाल ४५ जना अटिज्म भएका व्यक्तिहरुले संस्था बाट प्रत्यक्ष सेवा पाईरहेका छन् भने हालसम्म २ सय ८० जना व्यक्ति पुर्नस्थापित गर्न सफल भैसकेका छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑