• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      १७ मिनेट अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      २१ मिनेट अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      २७ मिनेट अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      ३६ मिनेट अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      १ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      १ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      १ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      १ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      २ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      २ घण्टा अघि

      आज २०७९ साल जेठ १२ गते, बिहीवार, २६ मे २०२२ को राशिफल

      २ घण्टा अघि

      विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

      ११ घण्टा अघि

      चुनाव जितेपछि बालेनलाई गीत गाउन लगाउने हो भन्थिन् सुनिता डंगोल!

      ११ घण्टा अघि

      हे भगवान्! दुबै हात के भयो यस्तो , आसु पुछ्न समेत हात छैन ,कठै (हेर्नुस् भिडियो )

      १२ घण्टा अघि

      जब स्लिम बन्ने चाहनाले भयो यस्तो हाल, धन्न मुस्किलले बच्यो ज्या’न(हेर्नुस् रोचक खबर )

      १२ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    जन्मदिनको अवसरमा १० लाखको बीमा उपहार

  • बुटवल दैनिक
  • २०७७ कार्तिक २७, बिहिबार (१ साल अघि)
  • ६२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    बुटवल, कार्तिक २७ । कुनै पनि अभिभावकका लागि संसारमा सबैभन्दा प्रिय केही छ भने त्यो सन्तान हो । त्यसैले त सन्तानको सुखका लागि हरेक अभिभावक हरदिन, हरपल संघर्षरत, प्रयत्नरत र सोचमग्न हुन्छन् । सामाजिक सुरक्षाअन्तर्गत पर्ने स्वास्थ्य र शिक्षा नेपालमा धेरै महँगो छ । तर, यसका लागि पहिल्यैबाट योजना बनाउन सकिन्छ । त्यस्तो योजनामा साथ दिन बालबालिकाको खासगरी उच्च शिक्षामा सहयोग पुग्ने गरी जीवन बिमा कम्पनीहरूले विभिन्न बिमा योजना सञ्चालनमा ल्याएका हुन्छन  ।

    यस्तै तिलोत्तमा ११ निवासी महादेव चौधरीले भने आफ्नो छोरा सुबास चौधरीको जन्मदिनको अवसरमा १० लाखको बाल भविष्य जीवन बीमा प्रदान गरेका छन् ।

    सिटिजन जीवन बीमा कम्पनीको सिटिजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा योगेश्वोरी चौधरीले बताइन् । बुबा महादेव चौधरी भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहारमा जोड दिए अब्बल हुन्छ “।

    बीमाले जीवनमा आइपर्ने विभिन्‍न जोखिमहरुलाई व्यवस्थापन गर्नका लागि मद्दत गर्दछ । जीवनको मुख्य शत्रु भनेकै यसमा आइपर्ने अनिश्चितताहरु हुन् र तिनै अनिश्चितताहरुको सामना गर्नका लागि बीमाले सहयोग गर्दछ ।

    जीवन बीमा योजनाहरू, अवधि बीमा, स्वास्थ्य बीमा वा सवारी बीमाको महत्त्वका बारेमा सबैले बुझ्नुपर्दछ। मानिसहरू जहिले पनि पछाडिको द‍ृश्यहरुमा ध्यान नदिई उनीहरूले बीमाका लागि तिर्नुपर्ने रकममा मात्र जोड दिन्छन् । त्योभन्दा, आफ्नो र आफ्ना बालबालिकाको जीवनलाई बीमाले सुरक्षित गर्नुहोस् र यसका लाभहरुलाई महसुस गर्नुहोस् ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #सिटिजन जीवन बीमा कम्पनी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

    बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

    मध्य दिउँसो भयो डरलाग्दो दुर्घटना : स्कुटर र मान्छेलाई लतारेर मार्दापनि…

    निजामती कर्मचारी, सेना, पुलिस, शिक्षक लगायतलाई खुसीको खवर !

    समाचार

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

    बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑