• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब, हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ

      ७ मिनेट अघि

      दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

      १५ मिनेट अघि

      धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

      २७ मिनेट अघि

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      १ घण्टा अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      १० घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      १० घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ११ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ११ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      ११ घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १२ घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      १२ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      १३ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      १३ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १६ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १६ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    ‘बाघ’ मार्ने साहसी मान्छेहरु !

  • खगेन्द्र अवस्थी
  • २०७७ कार्तिक २६, बुधबार (१ साल अघि)
  • ६७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा चितुवा (बाघ) ले आतंक मच्चाइरहेको थियो । बैतडीको शिवनाथ गाउँपालिका–४ बगार र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपाल क्षेत्रमा उक्त चितुवाले २ जनाको ज्यान लियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    नरभक्षी चितुवाले कार्तिक २३ गते रुपालमा १२ वर्षीय बालक दिलबहादुर साउदलाई आक्रमण गरेको थियो । घर नजिकै रहेका बालकलाई चितुवाले आक्रमण गर्र्दा उनको घटना स्थलमै ज्यान गयोे । त्यो दिन गाउँले आएर भगाएपछि त्यो चितुवाको भोक मेटिन पाएन ।

    त्यसपछि मुखमा रगत लागिसकेको नरभक्षी शान्त हुने कुरै भएन । त्यसकै भोलिपल्ट चितुवाले घाँस काटिरहेको बालिकालाई आक्रमण गर्ने हिम्मत गर्यो ।

    के भएको थियो दोस्रो दिन ?
    दिउँसोको १२ बजिसकेको थियो । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महता गाउँका केही महिलासंग घर खोला पारी डडेल्धुरामा रहेको घना जंगलमा घाँस काट्न गएकी थिइन् । घाँस काटेर घाँसको भारी बनाउने क्रममा उनी केही ढिलो भइन् र उनले अन्य महिलालाई घरतिर जान र आफु र केही दिदीबहिनीहरु बिस्तारै आउने बताइन् । त्यसैबेला चितुवाले उनीलाई आक्रमण गर्‍यो । सिधै घाँटीमा आक्रमण गरेकाले होला उनी त्यही ठाउँमा ढलिन् । त्यो देखेर संगै रहेका उनका दिदीबहिनी आत्तिए । बल्लतल्ल आफुलाई सम्हालेर उनीहरु घरतर्फ भागे ।

    उता घरमा रहेका बगारका २८ वर्षीय बिनोद महता दिदीबहिनीहरु हतार गरेर आएको देख्दा अच्चम्मित परेका थिए । ती दिदीबहिनीले घटनाको बोलिबिस्तार सुनाएपछि विनोदसहित गाउँलेहरु घरेलु हातहतियार बोकेर घटनास्थलतर्फ हिडे । आफुहरुलाई घटना भएको जंगलमा पुग्न २० मिनेट लागेको विनोद बताउँछन् ।

    ‘घटना स्थलमा पुग्दा एउटा चितुवा मायाको शव वरिपरी घुमिरहेको थियो । मान्छेदेखि कतै नडराउने चितुवालाई सुरुमा त हामीले हल्ला गरेर भगाउने कोशिस गर्‍याैं तर त्यसले हामीलाई नै आक्रमण गर्न खाज्यो’ उनले भने, ‘केही सिप नलागेपछि हामीहरुले ढुंगा प्रहार गर्‍याैं । त्यसपछि मात्रै चितुवा लगभग ५० मिटर तल रहेको खोलातर्फ भाग्यो ।’

    आफ्नै अगाडी गाउँकी छोरीको हत्या गरिएको शव देखेपछि उनीहरुले आफुलाई सम्हाल्न सकेनन् र चितुवालाई प्रहार गरिरहे । गाउँले र चितुवाको बीचमा भएको त्यो भिडन्तमा गाउँका थुप्रैलाई चोट लाग्यो ।
    बिनोद अगाडी भन्छन्, ‘हामीले हसिँया ढुंगा प्रहार गर्दा समेत चितुवा भागेन, त्यसपछि हामीले चारैतिरबाट घेरा लगायौं। लगभग १०० जना रहेका हामी मध्ये चितुवाले केही दाजुभाइलाई समेत आक्रमण गरेर घाइते बनायो ।

    वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण महताले पनि उक्त चितुवा भारतबाट आएको हुनसक्ने बताएका छन् । ‘पहिले पनि यता धेरै घटना घटिसकेका छन् । त्यो बेला हामीले सुरक्षा निकायको सहयोग मागेका थियौ’ उनले भने, ‘यो पटक भने अलि फरक किसिमको घटना घटेको छ । त्यत्रो गाउँलेले घेर्दा समेत नभाग्ने चितुवा यो भन्दा अगाडी देखेका थिएनौ ।’

    किन आक्रमण गर्छ, चितुवाले मान्छेलाई ?
    सामान्यतया चितुवा तथा बाघले ४ अवस्थामा मानिसलाई अक्रमण गर्ने गर्दछ । डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बच्चा भएको, घाइते भएको, कमजोर भएको अवस्था र मान्छेको रगत खान पल्केको अवस्थामा चितुवाले आक्रमण गर्ने गर्छ ।

    ‘डडेल्धुरा जंगल भएको क्षेत्र भएकाले यहाँ थुप्रै जंगली जनावर छन् । तसर्थ यो घटनामा मारिएको चितुवा नरभक्षी भएको हुनसक्ने हाम्रो अध्ययनले देखाएको छ’ उनले भने, ‘मान्छेको मासु स्वादिष्ट हुने हुँदा पक्कै पनि यो चितुवाले खानलाई नै आक्रमण गरेको हुनुपर्छ ।’ उनका अनुसार उक्त चितुवा भारत तथा चितुवाको अतंक भएको क्षेत्र बैतडीको तल्लो स्वराडबाट आएको हुनसक्छ ।

    ‘इतिहास हेर्ने हो भने डडेल्धुरामा चितुवाले आक्रमण गरेका घटना न्यून छन् । चितुवा पानीमा पनि राम्रोसँग पौडिन सक्ने भएकाले यो भारतबाट आएको पनि हुनसक्छ’ उनले भने । अहिले मारिएको चितुवालाई मुचुल्कापछि डिभिजन वन कार्यालय डडेल्धुरा पसिरमा गाडिएको वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।

    कस्तो अवस्थामा जंगली जनावर मार्न पाइन्छ ?
    वन अधिकृत आचार्यका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ९४ बमोजिम प्रमुख जिल्ला अधिकारीलाई नरभक्षी जनावरलाई मार्न आदेश दिनसक्ने अधिकार हुन्छ ।

    ‘सोही अधिकार अनुसार डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा मार्ने निर्णय भइसकेको थियो । तर गाउँलेहरुले प्रहरीभन्दा अगाडी चितुवा मारिदिए ’ उनले भने । सामान्यतया जंगली जनावर मार्न नपाइने भएतापनि प्रतिकार गर्ने बेला अथवा नरभक्षी भएको अवस्थामा त्यस्ता जनावरलाई मार्न पाइने वन अधिकृत आचार्यले बताए ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    समाचार

    दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

    धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेटघाट

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑