• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ११, आईतबार
    होमपेज /  समाचार

    अग्लुङ्ग माविले सहायक प्रधानाध्यापक गुमानसिंह बिष्टलाई गर्यो बिदाई ।

  • विवश विष्ट
  • २०७७ कार्तिक ६, बिहिबार (५ साल अघि)
  • १०४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    मदाने, ०६ कार्तिक ।
    मदाने गाउँपालिका अग्लुङ्गमा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयले सहायक प्रधानाध्यापक गुमानसिंह बिष्टलाई बिदाई गरेको छ । ६० बर्ष पुगेपछि शिक्षक गुमानसिंह बिष्टले अवकाश प्राप्त गर्दै गर्दा उहाँलाई विद्यालयले एक विदाई कार्यक्रम गर्दै विदाई गरेक‍ो छ ।
    वि.स २०३९ सालदेखि प्रा वि तहबाट अध्यापन गराउन सुरु गर्नु भएका शिक्षक बिष्ट एकदमै शालिन स्वभावका हुनुहुन्छ । सोहि समय देखि नै उहाँले विद्यालयको निमित्त प्रमुख र विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि रहेर सेवा गर्दै आउनु भएको थियोे । त्यतिबेला विद्यालयको अवस्था नाजुक थियोे, भौतिक तथा सामाजिक र आर्थिक क्षेत्रमा अपुर्ण विद्यालयमा अध्यापन गराउदै थुप्रै समस्याहरु भोगेको उहाँको अनुभव छ । निरन्तर एउटै विद्यालयमा ३९ बर्ष अध्यापन गराउदै गर्दा भोगिरहेका समस्यालाई चिर्दै विद्यार्थीको उज्ज्वल भविष्यका लागि निरन्तरता दिनुभयो । विद्यालयको सबैभन्दा पुरानो शिक्षकलाई बिदाई गर्दै गर्दा बिदाई कार्यक्रममा बोल्ने वक्ता तथा विद्यार्थीहरु दुख व्यक्त गरेका छन । साथै सहायक प्रधानाध्यापक सँगै शिक्षिका राधिका भुषाल लाई पनि बिदाइ गरिएको छ । छोटोसमय अध्यापन गराउनुभएकी शिक्षिका राधिका भुषाल बाझकटेरी प्रा विमा सरुवा हुनुभएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्


    मदाने गाउँपालिका वडा न १ का वडा अध्यक्ष प्रेम चन्द बोहरा प्रमुख अतिथि रहेको विदाई कार्यक्रमका विशिष्ट अतिथिमा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी व्यक्ति नारायण चन्द रहनु भएको थियोे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भविलाल खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर घर्ती, वडा सदस्य हरि बहादुर बिक, शिक्षक प्रतिनिधि, वि.व्य.स का सदस्यहरु, स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थित रहेको थियोे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष प्रेम चन्द बोहोराले बिदाई हुनुभएका सबैभन्दा अग्रज शिक्षक गुमानसिंह बिष्टले गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो साथै अग्लुङ्गमा रहेका विभिन्न विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन आवश्यक काम भैरहेको बताउनुभयो। विद्यालय समितिका अध्यक्ष लोकबहादुर घर्ती कार्यक्रममा बोल्दै ‘आफुलाई पढाएको अग्रज गुरु निरन्तर रुपमा विद्यालयको शैक्षिक गुणस्तरीय निर्माण गरी ठूलो योगदान पुर्याएको’ बताउनुभयो ।

    पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण चन्दले भन्नुभयो ” अग्लुङ्गमा शैक्षिक क्षेत्र नाजुक थियो, मलाई शिक्षक गुमानसिंह विष्टले धेरै कुरा पढाएर,सिकाएर अहिले म यो स्थानमा छु, उहाले गर्दा नै राम्रोसँग अग्रेजी पढ्न र बुझ्न सक्छु, यति मात्र नभएर उहाँले विद्यालयमा अनवरत रुपमा शैक्षिक सेवा गरि विद्यार्थीहरुको ज्ञानलाई फराकिलो बनाउनु भएको छ ।” विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीलाई पनि अध्यापन गराउनु भएका शिक्षक बिष्टलाई अन्य बोल्ने वक्ताहरुले आगामी भविष्य शुभकामना व्यक्त गरेका थिए ।

    आफू प्रधानाध्यापक रहेर काम गरिरहदा उहाँको अग्रजपन सदैव रहिरहय‍ो, विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा उहाँलाई श्रेय दिदै आफुलाई थुप्रै सहयोग गरेको प्रधानाध्यापक भविलाल खत्रिले बताउनुभएको छ । उक्त बिदाइ कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका टीका उपाध्याय र संचालन शिक्षक कृष्ण चन्दले गर्नु भएको थियोे ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑