• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      ७ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १० घण्टा अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      ११ घण्टा अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १७ घण्टा अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १७ घण्टा अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १८ घण्टा अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      १ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      २ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      २ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      २ दिन अघि

      कपिलवस्तु काे महाराजगन्ज मा हिन्दु जागरण कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्यूठान बसपार्कको उद्घाटन

      ३ दिन अघि

      हिन्दु युवा शक्ति मायादेवी द्वारा नयाँ बर्ष २०७८ साल लाई दिप प्रज्वलन गरेर स्वागत

      ३ दिन अघि

      तराईका पूर्वी जिल्लाहरूमा जुडशितल अर्थात् सिरुवा पर्व आज धुमधामका साथ मनाईंदै

      ३ दिन अघि

      राजदूत डा. विश्वकर्माले बुझाए ओहाेदाकाे प्रमाण पत्र

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल असोज २८ गते बुधवार

  • बुटवल दैनिक
  • २०७७ आश्विन २८, बुधबार (६ महिना अघि)
  • ३०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ असोज २८। बुधवार। इ.स. २०२० अक्टोबर १४। ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। द्वादशी, ०८:२३ उप्रान्त त्रयोदशी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आजको दिन अनेक प्रकारका उन्नती तथा प्रगति हुनसक्छ। कुनै पनि धार्मिक कार्य तथा सभासमारोहमा सहभागी भईएला,मनमा शान्ति प्राप्त हुनाले शुभ कार्य गरिएला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    मित्रहरूसँग रमाइलो भेटघाटले आजको दिन सुखसाथ बित्ला, नाँचगान तथा बैवाहिक कार्यहरुमा सहभागी भईएला, विभिन्न प्रकारका आभुषण प्राप्त हुनसक्छ , पुजापाठ वा धार्मिक कार्यमा सहभागी भईएला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    ठेक्कापट्टा तथा चिठ्ठाबाट लाभ होला, आजको दिन तपाईंको बोलिको प्रभावबाट बिग्रेका कामहरू बढ्लान, क्रय तथा बिक्रयमा नयाँ सम्झौता हुनसक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पुजा आराधना तथा देवालयमा समय बित्नेछ, मान,सम्मान ,प्रतिष्ठा तथा कार्यकुशलतामा वृद्धि होला, आकस्मिक लाभका कारण मन प्रसन्न रहला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिवारमा नयाँ सदस्यको आगमनले गर्दा घर परिवारमा रमाइलो हुनेछ, तर मध्यान्ह पछि भने कुनैपनी स्थानको व्यर्थपुर्ण यात्रा होला, होशियारि अपनाउनु होला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आजको दिन दाजुभाइ तथा बन्धुबान्धवहरुबाट सुख प्राप्त हुनेछ। आफ्नो पराक्रमको कारणले उन्नति तथा प्रगति होला, कुनै उच्च पदस्थ व्यक्तिसँगको भेटले मनमा उत्साह आउनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तपाईंको कार्य कुशलता तथा नेतृत्व क्षमता बढ्नेछ, कुनै पनि निर्माण सम्बन्धि कार्यहरू शुभ होला, तर दिउँसोबाट भने स्वासप्रस्वास सम्बन्धि समस्या आउनसक्छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन नयाँ नयाँ ज्ञान तथा शिक्षा प्राप्त हुने समय आएको छ, कुनै लेखन तथा साहित्यिक कार्यमा मन जाला, धेरै समयपछि पुत्र तथा सन्तानको आगमनले परिवारमा खुसियाली छाउला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आजको दिन तपाईंलाई मध्यम रहनेछ, चोटपटक तथा घाउ खटिरा हुनसक्छ, चोरको भय हुने हुँदा कुनै मालसामानहरु हराउन सक्छ।तर पनि दिउँसोबाट समय अनुकुल रहला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आजको दिन कुनै पनि व्यक्तिले फसाउन सक्ला, दुर्जन व्यक्तिहरुको संगतले गर्दा मान, प्रतिष्ठामा आँच आउनसक्छ, काम शक्ति कमजोर हुनाले लज्जित हुनुपर्ला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    भुमिगत सम्पत्ति प्राप्ति तथा चिठ्ठाबाट लाभ होला, वैदेशिक यात्राहरुको पनि अवसर आउनसक्छ, पशु तथा चौपायाको भय रहला, सावधानी अपनाउनु होला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन तपाईलाई भाग्योदय होला, लक्ष्मी प्राप्त तथा परिवारजनको साथ र सहयोग पाईएला, कुनै पनि स्थानको जलयात्रा तथा रमणीय भ्रमण होला।

    • #rasifal
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    तपाईको आजको राशिफल – Aajako Rashifal- २०७७ चैत १९ गते, बिहीवार

    पाथिभरा माताको दर्शन गरि आज को राशिफल हेर्नुहोस्।

    आजको राशिफल – Aajako Rashifal -२०७७ फागुन २६ गते, बुधवार

    आजको राशिफल -२०७७ फागुन ६ गते, बिहीवार

    आजको राशिफल- २०७७ माघ २९ गते बिहीवार

    आजको राशिफल : २०७७ माघ १९ गते

    समाचार

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    एकसय जना जेष्ठ नागरिक सम्मानित

    गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९०४ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • १७७३२ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३६९२ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२४८ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑