• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      ११ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      ११ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १३ घण्टा अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १३ घण्टा अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १३ घण्टा अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १३ घण्टा अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १३ घण्टा अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १४ घण्टा अघि

      मन भित्रको जिन्दगी

      १४ घण्टा अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १५ घण्टा अघि

      जनता समाजवादी पार्टी शीर्ष नेतासँग प्रचण्ड नेपालको भेटवार्ता

      १९ घण्टा अघि

      नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

      १९ घण्टा अघि

      शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

      १९ घण्टा अघि

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      २३ घण्टा अघि

      नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

      २३ घण्टा अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    इलाममा आफ्नै बुबाद्वारा १२बर्से छोरि बलात्कार

  • बुटवल दैनिक
  • २०७७ आश्विन १७, शनिबार (४ महिना अघि)
  • २५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौ :- सामाजिक सञ्जालमा झापाको घटना भन्दै एउटा बालिकाको तस्बिर सार्वजनिक भइरहेको छ । एक जना १२ वर्षको बालिकाको तस्बिर सार्वजनिक गर्दै यो बालिका माथि आफ्नै बाबुले अनैतिक काम गरेको भन्दै प्रचार गरिएको छ । तर त्यो घटनाको वास्तविकता भने अर्कै भएको खुलेको छ । घटना सत्य भएपनि सामाजिक सञ्जालमा सार्वजनिक भएको बालिकाको तस्बिर भएपछि सम्बन्धितहरुले आपत्ती जनाएका छन् ।

    एउटा बालिकाको गोपनियताको कुरालाई बिल्कुल ख्याल नगरी सामाजिक सञ्जालमा त्यस्ता तस्बिर सार्वजनिक भएपछि अहिले त्यसवारे वहस सुरु भएको हो । त्यो तस्बिर सार्वजनिक भएपछि अहिले बालिकाका परिवारका सदस्यले आपत्ती जनाएका छन् ।

    यो घटना ३ वर्ष पुरानो भएको भन्दै घटनालाई जोडेर अरु नै बालिकाको सामाजिक प्रतिष्ठामा आँच आउने काम नगर्न उनीहरुले आग्रह गरेका छन् । इलाम नगरपालिका ९ गोलखर्क निवासी ३० वर्षका सुर्यमान वस्नेतले १२ वर्षकी छोरीलाई नराम्रो काम गरेको भन्दै सामाजिक सञ्जालमा एउटा बालिकाको तस्बिर सार्वजनिक गरिएको छ ।

    बस्नेतले नराम्रो काम गरेको र अहिले उनी जे ल मा भएको भएपनि सो घटनामा परेको भनिएको बालिका तस्बिरमा देखाइएको बालिका होइनन् । अर्कै घटनामा बालिकाको तस्बिर अनावश्यक सार्वजनिक गर्दै बालिकाको सामाजिक प्रतिष्ठा माथि आँच आउने काम भएको भन्दै आलोचना भएको हो । छोरी माथि घटना भएपछि बस्नेतको श्रीमती अहिले माइतीको शरणमा छन् । बस्नेतले श्रीमतीले सामाजिक सञ्जालमा राखिएको तस्बिर आफ्नो छोरीको नभएको बताएकी छन् ।

    बालिकाको आमाले सो घटनाका बारेमा आफुलाई केही थाहा नभएको बताएकी छन् । उनले छोरी माथि भएकै घटनाका बारेमा पनि थाहा नपाएको बताइन् । छोरीले कहिल्यै आफुलाई त्यस बारेमा केही नभनेको बताएकी छन् । बस्नेतको श्रीमतीलाई आफ्नो छोरीलाई बुवाले नराम्रो काम गरेका होलान् भन्ने आफुलाई विश्वास नलागेको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

    बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

    हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

    समाचार

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

    बुटवल दैनिक बिशेष

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२१ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६५ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑