वि.सं. २०७७ असोज १२। सोमवार। इ.स. २०२० सेप्टेम्बर २८। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। द्वादशी, २१:४५ उप्रान्त त्रयोदशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाई तथा इष्टमित्रसंगको भेटघाटले आजको दिन हर्सोल्लासका साथ बित्नेछ | धार्मिक कार्यमा रूचि बढ्नेछ | अधुरा काम बन्नाले मन उत्साहित हुनेछ, तपाइले आज दहि सेवन गरेर यात्रा गर्दा शुभ हुनेछ|
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज मनमा थोरै भएनी खिन्नता हुनेछ | पशुचौपाया बाट नोक्सानी उठाउनु पर्ला | तर मध्यान्नतिर भने आटेका कार्यहरु सफल हुनेछन | आजको दिन कालो वा निलो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ | ऊ नम शिबाय मन्त्र १०८ पटक जपेमा सबै अनिष्ट समाप्त हुनेछन |
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवार मा प्रेम बढ्नेछ | सुसमाचर सुन्ने अवसर आउनेछ | शत्रु पक्ष कमजोर हुनेछन | जागिर तथा नोकरीमा पदोन्नती हुने समय छ | अध्ययन, अध्यापन मा रुची बढनेछ | आज को दिन ढुकुर वा परेवा लाइ अन्न दिदा राम्रो हुनेछ |
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शत्रु पक्ष बलवान हुनेछन बोल्दा विचार गरेर मात्र बोल्नुहोला अनाबस्यक झैझगडा हुन सक्ला | परिवार जन बाट आज सहयोग को अपेक्षा नगर्दा राम्रो हुनेछ | ढाड तथा कम्मरको दुखाइले सताउनेछ | आज को दिन कुनै नयाँ कार्यको थालनी नगरे फाईदा होला | कुकुर तथा कागलाइ अन्न दिएमा राम्रो हुनेछ|
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन प्रफुल्ल हुनेछ | तीर्थयात्रा तथा मठ मन्दिरमा समय बित्नेछ | अध्ययन तथा अध्यापन मा रुची होला मध्यान्न तिरबाट अशुभ समाचारले मन खिन्न होला खानपान मा बिशेष ध्यान दिनुहोला पेटमा समस्या आउन सक्छ | आजको दिन गुड सेवन गरेर सुरु गर्दा राम्रो हुनेछ |
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बसिरहेको स्थान भन्दा अन्य स्थान को यात्राको लागि निमन्त्रणा हुनेछ | धन तथा मान प्राप्त हुनाले मन प्रसन्न रहनेछ | अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ | सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ | आजको दिन गाईलाई घास वा अन्न दिदा राम्रो हुनेछ |
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पराक्रम बढ्नेछ | व्यापार ब्यबसायमा लाभ हुनेछ | बैदेसिक यात्राको लागि सुनौलो अवसर आउन सक्नेछ | धार्मिक कार्यमा रुची बढ्नाले आजको दिन हर्सोलासका साथ बित्नेछ | आजको दिन मनोरंजनमै बित्नेछ | आजको दिन गरिबदुखिलाई सहयोग गरेमा अझै राम्रो हुनेछ |
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
धन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ | प्रेम सम्बन्ध अझै निकट हुने दिन रहेको छ | शत्रुहरु पराजित हुनेछन् | आजको यात्रा फलदायी रहनेछ | धार्मिक कार्यमा रुची होला | आजको दिन कुनै नदि वा तलाउमा अन्न छर्दा अझै रामो हुनेछ |
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मन मा शान्ति अनि मुहार मा कान्ति आउनेछ | लामो दुरीको यात्रा हुनेछ | व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ | प्रेम सम्बन्ध प्रगाड हुनेछ | खानपान तथा मनोरन्जनमै आजको दिन बित्नेछ | कुनै जोगी वा साधुलाइ भोजन गराउदा अझै राम्रो हुनेछ |
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साहित्यिक लेखनमा रुची बढ्नेछ | तपाइको क्षमता देखाउने अवसर औमेछ | कुनै नयाँ कार्यको सुरुवात गरेमा सफलता हुनेछ | धार्मिक कार्यमा रुची बढ्नेछ | तिर्थयात्रा गर्ने समय रहेको छ | आज को दिन ओम नमो भगवते बाशुदेबाय मन्त्र जप गरि सुरु गरेमा अझ राम्रो हुनेछ |
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आफूभन्दा निच व्यक्तिबाट अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला | तर मध्यान्न तिरबाट खानपान तथा मनोरंजनमा सहभागी हुन पाइएला| धार्मिक कार्यमा रुची बद्नेछ, पुत्र तथा पत्नीको सहयोगले कार्य सफल हुनेछ | आजको दिन बच्चाहरुलाई मिठाई दियर शुरु गर्दा राम्रो हुनेछ |
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन | आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ | कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला | आजको दिन दुखिलाई भोजन गराएमा राम्रो हुनेछ ।