• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      ७ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      ११ घण्टा अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १२ घण्टा अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १७ घण्टा अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १८ घण्टा अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १८ घण्टा अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      १ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      २ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      २ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      २ दिन अघि

      कपिलवस्तु काे महाराजगन्ज मा हिन्दु जागरण कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      प्यूठान बसपार्कको उद्घाटन

      ३ दिन अघि

      हिन्दु युवा शक्ति मायादेवी द्वारा नयाँ बर्ष २०७८ साल लाई दिप प्रज्वलन गरेर स्वागत

      ३ दिन अघि

      तराईका पूर्वी जिल्लाहरूमा जुडशितल अर्थात् सिरुवा पर्व आज धुमधामका साथ मनाईंदै

      ३ दिन अघि

      राजदूत डा. विश्वकर्माले बुझाए ओहाेदाकाे प्रमाण पत्र

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ २४ गते बुधवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र २४, बुधबार (७ महिना अघि)
  • ६७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ २४। बुधवार। इ.स. २०२० सेप्टेम्बर ९। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। सप्तमी, २१:४५ उप्रान्त अष्टमी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    धन आर्जनका नया स्रोतहरु खुल्नेछन, तपाइको  कार्यको उचित मूल्याकंन होला, पारिवारिक सद्भाव बढ्नेछ, सहित्य तथा संगीतमा रुची बढ्नेछ| आजको दिन तपाइको पक्षमा छ |

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला |

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    पराक्रम वृद्धि होला, ठुला ठुला कार्य गर्न मन लाग्नेछ दाजुभाइको साथ् र सहयोग रहनेछ, तर अपरान्हपछी चोटपटक को भय हुनाले साबधान रहनुहोला|

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    घरजग्गा तथा साधन बाहन किनबेच हुनसक्छ, आमाको सहयोग र आशिर्वादले धन आर्जन हुनसक्छ, बोल्दा साबधानी अपनाउनु होला, बिना कारण झैझगडा हुनसक्छ |

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शैक्षिक क्षेत्रमा सुधार होला, अरुको बचन टाल्न नसक्दा दुख पाइनेछ, धार्मिक कार्य तथा समाजसेवामा मन जानेछ, स्वास्थ्य मा समस्या आउन सक्नेछ सचेत रहनुहोला |

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    चोटपटक लाग्न सक्ला, शत्रुपक्ष बलवान हुनेछन, आजको दिन कुनै नया कार्य नगरेको राम्रो हुनेछ तर दिउसो बाट शत्रुहरु हार खानेछन, पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला |

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रेम बढ्ने योग छ, पत्नी तथा पुत्रबाट सहयोग पाइएला, लामो समयदेखि प्रतिक्षा गरेको काम पुरा हुनेछ,मान प्रतिष्ठामा वृद्धि होला | आजको दिन पुर्बतिरको यात्रा गर्दा लाभ होला |

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन अनेक प्रकारको चुनौतिको सामना गर्नु पर्ला, चोटपटक को भय हुनसक्छ, दुष्ट व्यक्तिको संगतले काम बिग्रन सक्छ, यात्रा गर्दा मालसामान हराउन सक्ला, बोलीको बिपरित अर्थ लाग्न सक्छ, बोल्दा साबधानी अपनाउनुहोला|

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आजको दिन भाग्योदय हुनेछ, आटेका काम पुरा हुनाले मन हर्षित हुनेछ, नसोचेको स्थान बाट धन प्राप्त हुनेछ| आजको सिङ शिवजीको आराधना गरेमा अझै राम्रो हुनेछ |

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला, मान तथा पद प्रतिष्ठामा वृद्धि होला, उच्च पदमा रहेका व्यक्तिबाट सहयोग प्राप्त होला , जागिर तथा नोकरी पाउने योग रहको छ |

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आजको दिन चारैतिर बाट लाभ हुनेछ, नसोचेको ठाउ बाट धन आउनाले खुशी भइएला, तर दिउसो बाट भने मन खिन्न हुनेछ, आजको दिन शुरु गर्दा माता भगवती लाइ सम्झिदा अझै राम्रो हुनेछ |

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    शत्रु हरु सक्रिय होलान, इज्जत प्रतिष्ठामा आच आउन सक्ला, निचको संगत गर्दा दण्ड तथा जरिवाना हुनसक्छ होसियार रहनुहोला| आजको दिन हनुमान तथा गणेशको आराधना गरेर सुरु गर्दा राम्रो होला |

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    तपाईको आजको राशिफल – Aajako Rashifal- २०७७ चैत १९ गते, बिहीवार

    पाथिभरा माताको दर्शन गरि आज को राशिफल हेर्नुहोस्।

    आजको राशिफल – Aajako Rashifal -२०७७ फागुन २६ गते, बुधवार

    आजको राशिफल -२०७७ फागुन ६ गते, बिहीवार

    आजको राशिफल- २०७७ माघ २९ गते बिहीवार

    आजको राशिफल : २०७७ माघ १९ गते

    समाचार

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    एकसय जना जेष्ठ नागरिक सम्मानित

    गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

    गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९०४ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • १७७७७ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३६९२ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२४८ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑