• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  मुख्य समाचार

    एम्बुलेन्स चालक संघका अध्यक्षका एम्बुलेन्स नै अपराधिक कृयाकलापमा संलग्न

  • बुटवल दैनिक
  • २०७७ भाद्र २३, मंगलबार (६ साल अघि)
  • ९३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    पथरी- मोरङ एम्बुलेन्स चालक संघका अध्यक्ष चन्द्र पराजुलीका एम्बुलेन्स नै अपराधिक कृयाकलापमा संलग्न हुने गरेको पाइएको छ । गत भाद्र १७ गते मोरङको पथरी शनिश्चरे ८ बाट बहिनीलाई अपहरण गरेर काठमाडौं लैजाने अपराधिक कार्यमा पराजुलीका २ वटा एम्बुलेन्स प्रयोग भएको पाइएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    २१ वर्षीय सुजन रणपहेँलीले आफ्नै काकाकी १४ वर्षीय छोरीलाई २ लाख रुपैँया नगद सहित अपहरण गरेको भनेर पिडित भनिएको परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको छ । सोही अपराधिक घटनामा पराजुली मातहतका को २ च २८८२ नं. को काजिमान पराजुली मेमोरियल ट्रष्ट र को २ च ३१२१ नं. को विपलभ थापा (गोदार) मेमोरियल ट्रष्टको नाममा रहेका एम्बुलेन्स प्रयोग भएका हुन् ।

    पथरीबाट इटहरी सम्म पुग्नका लागि काजिमान पराजुलीको र इटहरीबाट विपलभ थापाको नाममा रहेका एम्बुलेन्स प्रयोग भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । गिरीका अनुसार इटहरीमा पुगेर एम्बुलेन्स परिवर्तन गरी थापाको नाममा रहेको एम्बुलेन्समा बनेपा सम्म पुगेको र पूनः सुरुमा इटहरी सम्म पु¥याउने पराजुली ट्रष्टका नाममा रहेको को २ च २८८२ नं. को एम्बुलेन्सले नै काठमाडौं सम्म पु¥याउने क्रममा साँगामा पक्राउ परेका हुन् ।

    यसरी पथरी, इटहरी र बनेपा ३ स्थानमा भेटिएका एम्बुलेन्स चन्द्र पराजुलीकै मातहतमा रहेका एम्बुलेन्स पाइनुले घटना अझै शंकास्पद रहेको छ । इटहरीमा अर्को एम्बुलेन्सलाई मान्छे छाडेको को २ च २८८२ नं. को एम्बुलेन्स पूनः काठमाण्डौं पु¥याउनका लागि बनेपा पुग्नु र दुबै एम्बुलेन्स साँगामा पक्राउ पर्नुले पराजुलीको नियत माथी पनि शंका गर्ने ठाउँ प्रसस्त रहेको छ । यसअघि पनि पटक पटक विभिन्न घटनामा पराजुली जोडिदै आएका छन् । बिराटनगरका एक एम्बुलेन्स चालकले भने ‘पराजुली यस्ता कुरामा निकै बाठा छन् । हाम्रा अध्यक्ष त हुन् तर विभिन्न ट्रष्टका नाउँमा ८, १० वटा एम्बुलेन्स आफैले भाडामा चलाउछन् । प्रहरी देखि जनस्वास्थ्य सम्म राम्रो पहुँच भएका उनको त व्यावसाय नै एम्बुलेन्स भाडामा चलाउने हो ।’

    यस विषयमा निज चन्द्र पराजुलीले भने बिरामी लिएर जाँदा कसैले लिफ्ट मागेको र सोही क्रममा आफ्नो एम्बुलेन्स फसेको बताए । पराजुलीले माथिका फरक फरक दुईवटै ट्रष्टका एम्बुलेन्सको सञ्चालक आफै भएको स्वीकारेका छन् ।

    पिडित भनिएको परिवारले भने यो घट्नामा एम्बुलेन्सको भूमिका के थियो भन्नेबारेमा अनविज्ञता प्रकट गरेको छ । यस घटनामा पिडित बालिकाले आफुलाई ४ बजे राति कोठामा आएर कसैलाई भने परिवार सहित मारिदिन्छु भन्ने धम्की दिएको र आफुलाई घरमा भएको २ लाख रुपैँया बोकेर हिड्न भनेपछि आफु बाध्य भएर हिड्नुपरेको परिवारले जनाएको छ ।प्रदेश दैनिक

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑