• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ६ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ६ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ६ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो !- रबि लामिछाने

  • बुटवल दैनिक
  • २०७७ भाद्र १८, बिहिबार (३ साल अघि)
  • १७०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै १८ । निषेधाज्ञाकै समयमा रातो मच्छिन्द्रनाथको रथ तान्न सयौंको संख्यामा स्थानीय भेला भएपछि पुल्चोक तनाव’ग्रस्त बनेको छ । प्रहरी र स्थानीयबीच रथयात्राका विषयमा विवाद हुँदा स्थिति तनावग्रस्त बनेको हो ।भीड हटा उन प्रहरीले पानीको फोहरा प्रहार गरेको छ । यसअघि स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । आक्रोशित भीडले प्रहरीको गाडीमाथि पनि ढुंगा हानेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    तनाव हुँदा केही प्रहरी घाइते भएका छन् । रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले लखेटेको छ । सडकको बीचमा ठूलो संख्यामा उपस्थित प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन् ।

    लामो समय’देखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच आज तानिएको हो । मलमास अगाडिनै मच्छिन्द्रनाथलाई बुंगमती लानुपर्ने प्रचलनका कारण स्थानीय सयौँको संख्यामा पुल्चोकमा जम्मा भएका थिए ।

    त्यस्तै जावलाखेलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न नदिएपछि उनीमाथि स्थानीयले निर्घात कुटपिट गरेका हुन् । कोरोना संक्रमण जोखिमले धेरै भिडभाड नगर्न भनिए पनि स्थानीयले त्यसको उल्लंघन गरेपछि प्रहरीले रोक्न खोजेको थियो ।

    रथ तान्न रोक्न खोजेपछि प्रहरीमाथि स्थानी’यले आ’क्रमण गरेका थिए, योहो टिभिले पोस्ट गरेको भिडियोमा स्थानीयले एक ट्राफिक प्रहरीलाई निर्घात रुपमा कुटपिट गरेको देखिन्छ । स्थानियको आक्रमण पछि उनी भाग्छन् तर त्यहाँ उपस्थित ले कुदाई कुदाइ कुटपिट गरेका छन् ।

    कुटपिटको बिरोध गर्दै चर्चित पत्रकार रबि लामिछानेले यस्तो पोस्ट गरेका छन् । उनले लेखेका छन्:

    धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!यस्तो महामारीमा बिना कुनै अतिरिक्त सुबिधा, जनताको सेवामा खटिएको राष्ट्रसेवक प्रहरीमाथी कसरी हात लात उठ्छ होला? छि…. कति सम्म गिरेको होला मान्छे। प्रहरीले कतै यस्तै गरेको तर भिडियोमा नदेखिएको भएपनि यस्ता कुकर्मको बराबर भत्सर्ना गर्दछु।
    भिडियो: सामाजिक संजाल

    • #रबि लामिछाने
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑