• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १५, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

      १६ मिनेट अघि

      मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

      ९ घण्टा अघि

      बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

      ९ घण्टा अघि

      दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

      ९ घण्टा अघि

      ९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

      ९ घण्टा अघि

      अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

      १० घण्टा अघि

      अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

      १० घण्टा अघि

      बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

      ११ घण्टा अघि

      श्रीमानकै अगाडी श्रीमतीलाई बाघले खायो , घाँसकाट्न जंगल पुगेर फर्कदा बाटोमा भयो नसोचेको (भिडियो सहित)

      ११ घण्टा अघि

      भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन

      ११ घण्टा अघि

      सानैमा हराएकी आमा खोज्दै दाजु बहिनी,१९ वर्षदेखि आमा हरापछी यस्तोसम्मको पि डामा थिए (भिडियो हेर्नुस्)

      १५ घण्टा अघि

      ३० बर्षको उमेरमा यो बच्चा जस्तै व्यवहार के भयो यस्तो ,कठै सबैलाई रुहाउने कथा, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      कठै!! बुढेसकालमा छोरोको दिशा पिसाब सोहोर्दै आमाबुबा, छोरो कै मृत्युु पर्खेर बस्नुपर्ने दिन आयो, हेर्नुस् भिडियो

      १५ घण्टा अघि

      राप्रपाभन्दा पनि पछि पर्यो माओवादी केन्द्र, प्रचण्ड तनाबमा

      १६ घण्टा अघि

      विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम बालेनले एक दिनमै गरेर देखाइदिए

      १६ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १५, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ १८ गते बिहीवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र १८, बिहिबार (१ साल अघि)
  • ७९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ १८। बिहीवार। इ.स. २०२० सेप्टेम्बर ३। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। प्रतिपदा, १०:५१ उप्रान्त द्वितीया।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्ला, साथिभाई इष्टमित्र तथा प्रीयजनको साथ र सहयोगले नयाँ कार्यमा थालनी होला शत्रुहरु टाढा होलान् , तर पेट तथा आखा सम्बन्धि रोग लाग्नसक्छ, सावधानी अपनाउनुहोला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला,तर अपरान्ह पछि छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, तरपनी आर्थिक रूपमा आजको दिन कमजोर रहनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति होला, तर कुनै नयाँ कार्य भने नगरेको राम्रो होला न्याय पक्ष तथा वैदेशिक मार्ग भने अधुरै रहला, तर विभिन्न समस्याको समाधान भने आफै गर्न सकिनेछ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    रचनात्मक कामतिर मन जानेछ, विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग छ, पठनपाठनमा मन जानेछ, अधुरा काम बन्नाले मन प्रशन्न रहनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    बिरोधि तत्वहरु सक्रिय रहलान,नयाँ स्थानको यात्रा नगर्दा राम्रो होला, अनावश्यक खर्चले मनमा अशान्ति होला, आहार बिहारमा बिशेष ध्यान दिनुहोला, पेटमा खराबी आउनसक्छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    दण्ड तथा जरिवाना हुनसक्छ, नगरेको काममा अपयश हुनसक्छ, व्यर्थको भ्रमण होला, बिरोधि तत्वहरु सक्रिय रहलान, मन खिन्न हुनेछ, साझपख भने शुभ समाचार सुन्न पाइएला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    शुभ ग्रहको प्रभावले आजको दिन बन्धनमुक्त, शत्रुमाथि बिजय तथा निचबाट सहयोग प्राप्त होला। स्त्री, पुत्र तथा धन लाभ होला, आजको दिन शत्रुहरु कमजोर हुनेछन् ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आजको दिन लेख रचना तथा काव्य लेखनमा समय बित्नेछ, साहित्यिक कार्यमा लाभ होला, सज्जनको संगतले धनमान तथा यश प्राप्ति गराउला, आजको दिन पुत्र प्राप्तिको योग पनि रहेको छ ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    भाईबन्धुबाट विवाद गराउला, धननाश तथा शत्रु पक्षबाट कष्ट होला, घाउ तथा चोटपटकको भय रहनेछ, तर पनि अपरान्ह पछि भने धन प्राप्तिको योग रहेकोे छ ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन अनेक प्रकारका लाभ हुनेछ,तनमनमा आरोग्यता आउनेछ, मान सम्मान तथा उन्नति गराउला तर निच तथा दुर्जनको सहयोगले कामकाज भने अधुरै रहला।

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    पशुपतिनाथको दर्शन गरि आज ज्येष्ठ १४ गते शनिबार मे २८ तारीखको राशिफल हेर्नुहोस्

    आज जेठ १३ गते शुक्रबार, कतिको शुभ रहला तपाईको दिन ?हेर्नुहोस् दैनिक राशिफल!

    आज २०७९ साल जेठ १२ गते, बिहीवार, २६ मे २०२२ को राशिफल

    आजको राशिफलः बि.स.२०७९ ज्येष्ठ १० गते मंगलबार इश्वी सन २०२२ मे २४ तारीख

    आजको राशिफलः बि.स.२०७९ ज्येष्ठ ८ गते आइतबार इश्वी सन २०२२ मे २२ तारीख

    फाल्गुन २० गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

    समाचार

    रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला हो ; मन्त्री थारु

    मोडलको बिग्रेको ल्यापटप बनाउँदा अश्लिल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    दुखद घटना: सालोको मृत्यु, उनको मलामी गएका भिनाजुको पनि मृत्यु : कारण यस्तो छ

    बुटवल दैनिक बिशेष

    बालेन, हर्क र गोपालको समर्थकद्वारा बुटवलका सडकमा विजयी जुलुस

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑