• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ १६ गते मंगलवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र १६, मंगलबार (६ साल अघि)
  • १७८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ १६। मंगलवार। इ.स. २०२० सेप्टेम्बर १। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्दशी, ०८:५३ उप्रान्त पूर्णिमा।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    पशु चौपाया तथा कृषिजन्य उत्पादन बाट लाभ होला नसोचेको कार्य पुरा हुनाले मन हर्षित रहनेछ | इज्जत तथा प्रतिष्ठामा बृधि हुनेछ, धार्मिक कार्यमा सहभागी हुने अवसर छ | आजको दिन ओम् गम् गणपतय मन्त्र जप गरि शुरु गर्दा लाभ होला |

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    रोग तथा शत्रु माथि बिजय प्राप्त होला अधुरा कामहरु सम्पन्न होलान, सबैको साथ र सहयोगले भाग्योदय होला, सबैको प्यारो बन्ने समय छ | तर पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला | आजको दिन ११ वा २१ वटा दुबो गणेश भगवानलाई चढाएर शुरु गर्दा उत्तम हुनेछ|

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    नया कार्य गर्दा विचार गरेर मात्र गर्नु होला, लामो तथा छोटो दुरीको यात्रा हुनसक्छ, मनमा खिन्नता आउनेछ साझ पख बाट समय परिबर्तन भइ शुभ समाचार सुन्न पाइएला| आजको दिन ओम् नाम शिबाय मन्त्र जप गरेमा उत्तम हुनेछ |

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समय अनुकुल रहेको छ शत्रु हरु पनि पाउ पर्ने छन् शारीरिक तथा मानसिक रुपमा सबल भइनेछ| तर पनि मध्यान् तिर बाट भने मन मा भय रहनेछ| बुढा बुढी को सेवा गरेमा आजको दिन सफल रहनेछ |

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिवारको साथ र सहयोग पाइनेछ, रमाइलो अबसरहरु आउनेछ, समाज सेवामा मन जानेछ , शुभ समाचार ले मन प्रसन्न रहनेछ| तपाई आजको दिन कालो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ |

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अध्ययन तथा अध्यापनका नया बाटाहरु खुल्नेछन, प्रेम सम्बन्ध प्रगाढ हुनेछ| शारीरिक रुपमा केहि समस्या भएपनि मानसिक शान्ति मिल्नेछ, तर मध्यान्न तिर भने खुट्टा मा चोटपटक लाग्न सक्छ, साबधान रहनुहोला | आजको दिन गणेश भगवान लाइ दुबो चढाएमा राम्रो हुनेछ |

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    व्यापार ब्यबसाय बाट मनग्य आम्दानी होला नयाँ कारोबारको थालनी हुनसक्छ | मनमा केहि भय भएतापनि कार्यमा अबरोध हुनेछैन पत्नी तथा सन्तान पक्ष बाट सहयोग पाइनेछ | आजको दिन सूर्यलाई जल चढायर सुरुवात गर्दा राम्रो हुनेछ |

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज सरकारी पक्ष बाट दण्ड जरिवाना पनि हुन सक्छ | साबधान रहनुहोला l जग्गा जमिन सम्बन्धी विवाद नहोला भन्न सकिन्न | तर मध्यान्न पछी केहि सुधार भइ साथ र सहयोग प्राप्त गर्न सकिएला | आजको दिन चन्द्रमा लाइ जल चढाउदा राम्रो हुनेछ |

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अधुरा कामहरु सहजै सम्पन्न हुनेछन , ठुलाबडाको संगत होला खान पान तथा मनोरंजनमै समय बित्ला, लामो तथा छोटो दुरीको यात्रा हुन सक्छ| आजको दिन गाईबस्तुलाई घास वा अन्न दियामा अझै उत्तम हुनेछ |

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    गढेको धन प्राप्त हुने समय छ, पति पत्नी बीच आपसी तालमेलको कारण परिवारमा खुसि छाउला, भाग्योदय हुने समय आएको छ, तर साझपख मनमा खिन्नता आउनेछ, बोल्दा साबधानी अपनाउनुहोला| आजको दिन मांस मदिरा सेवन नगरेमा अझै उत्तम हुने देखिन्छ |

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला| आजको दिन सेतो बस्तुबाट टाढा रहन सके अझै राम्रो हुनेछ|

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    जागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ , मान, पद , प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ| परिवार तथा इस्टमित्रको सहयोगले कार्यहरु सफल हुनेछन | आजको दिन मन्दिरमा गएर केशरी वा अबिर चढाएमा अझै राम्रो हुनेछ |

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑