• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ १५ गते सोमवार

  • २०७७ भाद्र १५, सोमबार (६ साल अघि)
  • १७७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ १५। सोमवार। इ.स. २०२० अगस्ट ३१। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, ०८:३८ उप्रान्त चतुर्दशी।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    साथीभाई तथा इष्टमित्रसंगको भेटघाटले आजको दिन हर्सोल्लासका साथ बित्नेछ | धार्मिक कार्यमा रूचि बढ्नेछ | अधुरा काम बन्नाले मन उत्साहित हुनेछ, तपाइले आज दहि सेवन गरेर यात्रा गर्दा शुभ हुनेछ|

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आज मनमा थोरै भएनी खिन्नता हुनेछ | पशुचौपाया बाट नोक्सानी उठाउनु पर्ला | तर मध्यान्नतिर भने आटेका कार्यहरु सफल हुनेछन | आजको दिन कालो वा निलो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ | ऊ नम शिबाय मन्त्र १०८ पटक जपेमा सबै अनिष्ट समाप्त हुनेछन |

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    परिवार मा प्रेम बढ्नेछ | सुसमाचर सुन्ने अवसर आउनेछ | शत्रु पक्ष कमजोर हुनेछन | जागिर तथा नोकरीमा पदोन्नती हुने समय छ | अध्ययन, अध्यापन मा रुची बढनेछ | आज को दिन ढुकुर वा परेवा लाइ अन्न दिदा राम्रो हुनेछ |

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    शत्रु पक्ष बलवान हुनेछन बोल्दा विचार गरेर मात्र बोल्नुहोला अनाबस्यक झैझगडा हुन सक्ला | परिवार जन बाट आज सहयोग को अपेक्षा नगर्दा राम्रो हुनेछ | ढाड तथा कम्मरको दुखाइले सताउनेछ | आज को दिन कुनै नयाँ कार्यको थालनी नगरे फाईदा होला | कुकुर तथा कागलाइ अन्न दिएमा राम्रो हुनेछ|

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मन प्रफुल्ल हुनेछ | तीर्थयात्रा तथा मठ मन्दिरमा समय बित्नेछ | अध्ययन तथा अध्यापन मा रुची होला मध्यान्न तिरबाट अशुभ समाचारले मन खिन्न होला खानपान मा बिशेष ध्यान दिनुहोला पेटमा समस्या आउन सक्छ | आजको दिन गुड सेवन गरेर सुरु गर्दा राम्रो हुनेछ |

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    बसिरहेको स्थान भन्दा अन्य स्थान को यात्राको लागि निमन्त्रणा हुनेछ | धन तथा मान प्राप्त हुनाले मन प्रसन्न रहनेछ | अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ | सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ | आजको दिन गाईलाई घास वा अन्न दिदा राम्रो हुनेछ |

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    पराक्रम बढ्नेछ | व्यापार ब्यबसायमा लाभ हुनेछ | बैदेसिक यात्राको लागि सुनौलो अवसर आउन सक्नेछ | धार्मिक कार्यमा रुची बढ्नाले आजको दिन हर्सोलासका साथ बित्नेछ | आजको दिन मनोरंजनमै बित्नेछ | आजको दिन गरिबदुखिलाई सहयोग गरेमा अझै राम्रो हुनेछ |

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    धन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ | प्रेम सम्बन्ध अझै निकट हुने दिन रहेको छ | शत्रुहरु पराजित हुनेछन् | आजको यात्रा फलदायी रहनेछ | धार्मिक कार्यमा रुची होला | आजको दिन कुनै नदि वा तलाउमा अन्न छर्दा अझै रामो हुनेछ |

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    मन मा शान्ति अनि मुहार मा कान्ति आउनेछ | लामो दुरीको यात्रा हुनेछ | व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ | प्रेम सम्बन्ध प्रगाड हुनेछ | खानपान तथा मनोरन्जनमै आजको दिन बित्नेछ | कुनै जोगी वा साधुलाइ भोजन गराउदा अझै राम्रो हुनेछ |

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    साहित्यिक लेखनमा रुची बढ्नेछ | तपाइको क्षमता देखाउने अवसर औमेछ | कुनै नयाँ कार्यको सुरुवात गरेमा सफलता हुनेछ | धार्मिक कार्यमा रुची बढ्नेछ | तिर्थयात्रा गर्ने समय रहेको छ | आज को दिन ओम नमो भगवते बाशुदेबाय मन्त्र जप गरि सुरु गरेमा अझ राम्रो हुनेछ |

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आफूभन्दा निच व्यक्तिबाट अपहेलित हुनुपर्ला, दण्ड तथा जरिवाना पनि हुनसक्छ साबधान रहनुहोला | तर मध्यान्न तिरबाट खानपान तथा मनोरंजनमा सहभागी हुन पाइएला| धार्मिक कार्यमा रुची बद्नेछ, पुत्र तथा पत्नीको सहयोगले कार्य सफल हुनेछ | आजको दिन बच्चाहरुलाई मिठाई दियर शुरु गर्दा राम्रो हुनेछ |

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    राज्य पक्षबाट सहयोग मिल्नेछ, परिवारजनको साथ र सहयोगले अधुरा कामहरु पुरा हुनेछन | आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ | कुनै सभा समारोहमा सहभागी भइएला, जागिर तथा नोकरीबाट लाभ होला | आजको दिन दुखिलाई भोजन गराएमा राम्रो हुनेछ |

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑