• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  धर्म संस्कृति

    मानिस मर्नु भन्दा अघि देखा पर्ने १२ पुर्व संकेतहरु के के छन् त, हेरेर शेयर गराै

  • बुटवल दैनिक
  • २०७७ भाद्र १३, शनिबार (६ साल अघि)
  • २२०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    भदाै १३ । जीवन र मृत्युलाई लिएर मानिसहरु प्रायजशो चिन्तित रहने गरेका छन् ।विज्ञानले पनि मृत्युको विकल्प दिन सकेको छैन । तर हिन्दु धर्मका देवता शिवले शिवपुराणमा मृत्यु वारे यस्ता कुरा भनेका छन् जसले मृत्यु हुन भन्दा अगाडी देखा पर्ने पुर्वसंकेतहरु बारे छन्। शिवपुराणमा शिवले पार्वतीलाई मृत्युको सम्बन्धमा केहि विशेष पुर्व संकेतहरु बताएका छन् जस मार्फत कति समयमा कुनै मानिसको मृत्यु हुन्छ भन्ने बारे सामान्य सचेत हुन सकिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यस्ता हुन्छन् मृत्यु पुर्व देखिने मानव शरीरमा देखा पर्ने संकेतहरु

    शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन भएर पनि दिशाको ज्ञान हुँदैन, मनमा बेचैनी भैरहन्छ तब त्यस्ता मानिसको मृत्यु ६ महिना भित्र हुनेछ । जुन व्यक्तिलाई अचानक निलो झिंगाले आएर घेर्छ भने उसको आयु एक महीनामात्र बाँकी छ भन्ने बुझे हुन्छ ।

    शिवपुराणमा भगवान शिवले भनेका छन् की जुन मनुष्यको शिरमा गिद्ध, काग र परेवा आएर बस्छन्, त्यो व्यक्ति एक महिना भित्र मर्नेछ । त्यस्तो शिवपुराणमा बताईएको छ । यदि अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो हुँदै गयो र रातो निशानहरु देखा पर्यो भने हामीले त्यो मानिसको मृत्यु ६ महिना भित्र हुनेछ भनेर बुझ्न सक्छौं ।जुन व्यक्तिको मुख,कान,आँखा, र जिव्रोले ठिक संग काम गरेको छैन भने शिवपुराणमा भनिए अनुसार त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।

    जुन मानिसले चन्द्रमा र सुर्यको आसपासको चमकिलो घेरालाई कालो र रातो देख्छन् भने त्यो मानिसको मृत्यु १५ दिन भित्र हुनेछ । त्रिदोष (वात, पित्त, कफ)मा जसको नाक बग्न थाल्छ, उसको जीवन १५ दिन भन्दा बढी टिक्दैन । यदि कुनै व्यक्तिको मुख र घाँटी पटक पटक सुक्न थाल्छ भने त्यो व्यक्तिको आयु पनि ६ महिना भन्दा लामो हुनेछैन।

    जब कुनै व्यक्तिलाई पानी, तेल,घ्यु तथा ऐनामा आफ्नो अनुहार देखिदैन भने त्यो व्यक्ति ६ महिना भन्दा बढी बाँच्दैनन् भन्ने बुझ्नुपर्छ । यदि कसैले आफ्नो छायाँलाई टाउको बाहेक र आफ्नो छाया नै देख्दैनन् भने त्यस्ता व्यक्ति एक महिना पनि बाँच्न सक्दैनन्।

    जब कुनै मानिसको देव्रे हात लगातार एक हप्ता सम्म झनझनाउँदै जान्छ तब त्यस व्यक्तिको आयु केवल १ महिना मात्र बाँकी छ भन्ने बुझुनुपर्छ । यदि सबै अंगमा झन्झानाउन थाल्छन् या सबै अंगमा अफ्ठ्यारो महसुस हुन थाल्छ, तालु सुक्न थाल्छ भने त्यो व्यक्ति मुस्किलले एक महिना मात्र बाच्न सक्नेछ । जुन व्यक्तिलाई ध्रुव तारा अथवा सूर्यमंडलको ठिक संग दर्शन हुँदैन । रातमा इंद्रधनुष र दिउँसोमा उल्कापात भएको देखापर्छ तथा गिद्द र कागले घेरेको जस्तो महसुस हुन्छ तब त्यो व्यक्तिको पनि आयु मुस्किलले ६ महिना भन्दा बढी हुनेछैन भनेर शिवपुराणमा बताईएको छ ।

    जुन व्यक्ति अचानक सूर्य र चन्द्रमालाई राहुले ग्रस्त भएको देख्नेछ (चन्द्रमा र सुर्य कालो भएको देख्नु )र सम्पूर्ण दिशा घुमिरहेको देख्न थालिन्छ भने त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।

    शिवपुराण अनुसार जुन व्यक्ति हरिणको पछी पछी हुने शिकारिहरुको भयानक आवाजलाइ तुरुन्त सुन्न सक्दैनन् (जस्तै बाघ/सिंह ) त्यस्ता व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ । शिवपुराण अनुसार जुन व्यक्तिलाई आगोको ज्योति राम्रो संग देखिदैन र चारै तिर अन्धकार मात्रै देखिन्छ तव उसको जीवन पनि ६ महिना भन्दा लामो समय टिक्दैन ।

    • #मृत्यु
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑