• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      ८ मिनेट अघि

      सेयर बजारमा भारी गिरावट

      १२ मिनेट अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १९ मिनेट अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      २ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      २ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      २ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      ४ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ६ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ६ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      ६ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      ६ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      ६ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      १८ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      २० घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      २० घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ १३ गते शनिवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र १३, शनिबार (६ महिना अघि)
  • ५०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ १३। शनिवार। इ.स. २०२० अगस्ट २९। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। एकादशी, ०९:४० उप्रान्त द्वादशी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मुद्दा मामिलामा सफलता प्राप्त होला, शत्रुहरु सेलाउदै जालान, स्वास्थ स्थिति सबल हुनेछ, संचित धनमा पनि वृद्धि होला| आजको दिन तपाइको मनोबल पनि वृद्धि होला|

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थमा सुधार होला, धर्ममा रुची होला, आर्थिक दृष्टिले पनि आजको दिन राम्रो होला, साझेदारी ब्यबसायमा लाभ होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला |

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    स्वास्थ्यमा सुधार होला, पशुपालन तथा पेसा ब्यबसायमा प्रगती तथा लाभ होला, पठनपाठन तथा बौद्दिक कार्यमा प्रगति होला तरपनि कुनै राम्रो कार्यमा धन खर्च होला|

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आजको दिन नोकरी तथा जागिर बाट तनाब होला, अनाबश्यक धन खर्च हुनाले अशान्ति होला, तरपनि मध्यान्नतिर बाट अध्ययन अध्यापनमा रुची बढ्नेछ, कुनै पनि नया स्थानको भर्मण होला|

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आजको दिन हरेक कार्यमा साबधानी अपनाउनुपर्ने देखिन्छ, संतानपक्षको साथ र सहयोगले आजको दिन मन प्रसन्न रहला, धन मान तथा प्रतिष्ठामा वृद्धि होला|

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आजको दिन अनेक प्रकारका लाभहरु प्राप्त होलान, पूर्ण नभएका मनोकामनाहरु पूर्ण हुनेछन, धार्मिक तथा सामाजिक कार्यमा मन जानाले पबित्र तिर्थस्थलहरुको यात्रा होला |

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आजको दिन दुष्ट व्यक्तिको संगतले अपमानित हुनुपर्ला, सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ, परिवार तथा सन्तानको स्वास्थ्य समस्याको कारण धन खर्च होला |

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नया कामकाजको सुरुवात होला, सम्पतिमा वृद्धि हुनुको साथै मांगलिक कार्यहरु सम्पन्न होलान, आजको दिन व्यापार व्यवसायबाट राम्रो हुनाले चारैतिरबाट सम्मान प्राप्त होला |

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धन प्राप्तिको योग रहेको छ, तपाइको बोलि र व्यक्तित्वको कारण सबैको प्यारो बनिएला, बैदेसिक यात्राका अबसरहरु आउनेछन, जोश र जागर बढ्नाले कामहरु सम्पन्न होलान|

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    तपाइको हिम्मत र पराक्रमको चर्चा चारैतिर हुनेछ, धार्मिक कार्यमा मन जाला, धन प्राप्तिको पनि योग रहेको छ, तरपनि दिउसोतिर हातमा समस्या आउनेछ|

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला, आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ|

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन पढाईलेखाईतिर मन जाने हुनाले कुनै रचनात्मक क्रियाकलाप गरिएला, लेख्रचानको कारणले तपाइको व्यक्तित्वमा निखारता आउला, धनमान तथा यश वृद्धि गराउला |

    • #भाग्यफल

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल -२०७७ फागुन ६ गते, बिहीवार

    आजको राशिफल- २०७७ माघ २९ गते बिहीवार

    आजको राशिफल : २०७७ माघ १९ गते

    आजको राशिफल : २०७७ माघ १७ गते (शनिबार)

    प्रधानमन्त्री केपी ओलीले जनताका सपना माथि कुठाराघात गरे – प्रचण्ड

    हेरौ आजाको राशिफल – २०७७ माघ १३ गते मंगलाबार

    समाचार

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७९ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑