• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ १२ गते शुक्रवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र १२, शुक्रबार (३ साल अघि)
  • १४३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ १२। शुक्रवार। इ.स. २०२० अगस्ट २८। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। दशमी, १०:५१ उप्रान्त एकादशी।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आजको दिन तपाईंलाई टाउको वा ढाड सम्बन्धि समस्याले सताउनसक्छ, शत्रुपक्षहरु बलवान् होलान् , बोलिको कारण लज्जित हुनुपर्ला बोल्दा सावधानी अपनाउनु होला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    दाम्पत्य जीवन सुखमय रहला, कुनै नयाँ कार्यक्रमले परिवारमा उमंग तथा उत्साह छाउला, मान्यजनको सहयोग प्राप्त होला , तर पनि कुरा काट्नेहरुको कमि हुनेछैन ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    आजको दिन आफन्तहरुले नै काममा तगारो हाल्नेछन, जागीर तथा नोकरीमा अपयश आउनसक्छ, शारीरिक आलस्यता तथा नशासम्बन्धि रोगले सताउन सक्छ।खर्च बढ्नाले मन अशान्त रहला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    धार्मिक तथा सामाजिक कार्यमा समय बित्नेछ, धार्मिक तथा पबित्र स्थानको यात्रा पनि हुनसक्छ, भाग्यले तपाईंको साथ दिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शत्रुहरु पनि आजको दिन तपाईंको शरणमा आउनेछ्न, विभिन्न प्रकारका मांगलिक कार्यहरू गरिएला, जागीरमा पदोन्नति होला, व्यापारबाट पनि राम्रो लाभ होला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    नयाँ नयाँ स्थानको भ्रमण होला, व्यापार व्यवसायमा कम आम्दानी भए पनि जागिरमा राम्रै लाभ होला तर वैदेशिक क्षेत्रका कामहरू अधुरै रहलान।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तपाईंको संचित धनमा चोर तथा शत्रुको भय रहला, आफन्त तथा ईष्टमित्रमा बैर भाव रहला, नशा तथा खुट्टामा समस्या आउनसक्छ,स्वास्थ्यका लागि धन खर्च होला।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नोकरी तथा सामाजिक क्षेत्रमा मान सम्मान मिल्ला , वैदेशिक क्षेत्रको काम पनि बन्न सक्छ, मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, धन तथा वैभव प्राप्त होला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आजको दिन व्यापार व्यवसायबाट मनग्ये नाफा होला, मुद्दा मामिलामा बिजयी भईएला , नसोचेको स्थानबाट धन प्राप्त हुनाले मन हर्षित रहला, आजको दिन भगवान शिवको आराधना गरे राम्रो होला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    धेरै समयपछि साथिभाईसंगको भेटघाटले आजको दिन उत्सवमय रहनेछ, शत्रु पक्षहरु तपाईंको शरणमा आउनेछन, तर मध्याह्न पछि छातिको समस्या आउनसक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    पुर्ख्यौली सम्पत्ति प्राप्त होला, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा मान सम्मान बढ्ला, तपाईका प्रतिकुल रहेका व्यक्तिहरु पनि अनुकुल होलान।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन शैक्षिक तथा रचनात्मक कार्यमा पुर्ण सफलता होला, मांगलिक कार्यहरू सम्पन्न होलान् , तरपनी संतानको गल्तीले आजको दिन अपमानित भएको महसुस होला।

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् आज मंसिर २५ गतेको राशिफल

    पाथिभरा माताले हामी सबैको रक्षा गरुन, मंसिर २२ गते बिहिबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

    आज मंगलबारको दिन भगवान गणेशको दर्शन गर्दै पढ्नुहोस् आफ्नो राशीफल

    आज मंसिर १९ गते सोमबार, हेर्नुहोस् कस्तो छ आजको राशिफल

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑