• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ ११ गते बिहीवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र ११, बिहिबार (६ साल अघि)
  • ९१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ ११। बिहीवार। इ.स. २०२० अगस्ट २७। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। नवमी, १२:२७ उप्रान्त दशमी

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    खेलकुद तथा मनोरञ्जनात्मक कार्यमा बित्ला, पारिवारिक मित्रता तथा रमाइलो यात्रा होला, नयाँ नयाँ मित्रहरूसंगको भेटले मन आनन्दित रहला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आजको दिन नयाँ बस्त्र तथा आभुषण प्राप्त हुने योग छ। तपाईंको लगनशीलताले आटेका वा सोचेका काम कार्यहरू पूरा होलान् , आर्थिक लाभका नयाँ नयाँ मार्गहरु नि प्रशस्त होलान् ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    शिक्षा क्षेत्रमा सफलता पाउनुका साथै कुनै लेख रचना तथा साहित्यिक कार्यको थालनी होला , आज कुनै उपहार तथा पुरस्कार प्राप्त हुने योग पनि रहेको छ ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अपर्झट कुनै पनि स्थानको यात्रा हुनसक्छ, खेलकुद तथा साहित्यिक क्षेत्रमा तपाईंको सहभागीताले उत्साह थपिएला, आज दक्षिण तिरको यात्रा नगरेकै राम्रो होला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज हर्ष तथा प्रसन्नताका साथ समय बित्नेछ, तपाईंको लगनशीलता तथा पराक्रमले कठिन भन्दा कठिन कार्यहरू पनि सहजै सम्पन्न होलान् , आज को दिन आध्यात्मिक चिन्तनमा मन जाने देखिन्छ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आजको दिन धन आर्जनका विभिन्न मार्गहरु प्रशस्त होलान् , धन तथा मान प्राप्ति हुनसक्छ, वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ, तर पनि आर्थिक लेनदेनमा विशेष सावधानी अपनाउनुहोला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आजको दिन तपाईंको व्यक्तित्व देखेर सबै प्रभावित होलान् , तपाईंको साथ र सहयोगले सबैलाई फाइदा होला, आज परोपकार तथा धार्मिक कार्यमा मन जानेछ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन अनावश्यक खर्चको योग आएको छ , सन्तान पक्षको कमजोरीले अपमानित महशुस होला, तपाईंको कमजोरीको फाइदा उठाउलान, धैर्य तथा विवेकले काम लिनुहोला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आजको दिन तपाईंलाई गुप्त बिद्या तथा शिक्षा प्राप्त होला , आज विशेष परिस्थितिले दिनभर मन रमाउला, कुनै पनि गुरुजन तथा साधु सन्तलाई सेवा तथा सत्कार गर्न पाईएला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    तपाईंलाई आजको दिन कुनै उच्च पद प्राप्ति तथा जागीर मा पदोन्नति होला, सरकारी काम कार्यहरू पनि सहजै सम्पन्न होलान् , आज मान,सम्मान,धन तथा प्रतिष्ठामा वृद्धि होला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आजको दिन गरिरहेका अधुरा कामहरूको आज बिट मारिएला, मन हलुका हुनेछ, तिर्थयात्रा तथा शुभ कार्य गरिएला, आजको दिन भाग्योदय हुनाले वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन पशु तथा चौपायाबाट लाभ होला, शत्रुहरु हार खानेछन, तर पनि आजको दिन कुनै नयाँ काम कारोबार नगरेकै राम्रो होला, आजको दिन भगवान महादेवको आराधना गरेमा राम्रो हुनेछ।

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑