• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ ९ गते मंगलवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र ९, मंगलबार (६ साल अघि)
  • ८५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ ९। मंगलवार। इ.स. २०२० अगस्ट २५। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। सप्तमी, १६:३० उप्रान्त अष्टमी।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    तपाईंलाई आजको दिन गुप्त बिद्या तथा ज्ञान प्राप्त होला, खानपान तथा मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भईएला, वैदेशिक यात्रा तथा रोजगारको अवसर पनि प्राप्त होला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    तपाईंमा नयाँ नयाँ सोच र बिचारको उदय होला, साहित्यिक तथा रचनात्मक कार्य गरिएला,कुनै पनि पद तथा नेतृत्व प्राप्त होला, तिर्थयात्रा पनि हुनसक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    तपाईंलाई उच्च पद प्राप्ति हुनसक्छ, कुनै पनि परिक्षामा उतिर्ण भईएला, विभिन्न प्रकारका उन्नति र प्रगतिले तपाईंलाई उत्साहित गराउला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कुनै पनि मांगलिक सहभागी हुनुहुनेछ, विभिन्न प्रकारका धन तथा सम्पत्तिको लाभ होला, आजको दिन कुनै तिर्थयात्रा तथा पुजापाठमा सहभागी भईएला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आजको दिन विशेषरूपमा होशियार रहनुहोला, अनावश्यक खर्च तथा व्ययले मन खिन्न रहला , मान तथा सम्मानमा हानि होला, आजको दिन भगवान गणेशको आराधना गर्नाले राम्रो हुन्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आजको दिन तपाईंमा निरोगिता तथा आरोग्यता आउला, बल बुद्धि तथा तेजमा वृद्धि होला, धनार्जनको योग हुनाको साथै तपाईंलाई देख्नेहरु मोहित होलान् ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तपाईंले बोलचाली तथा व्यवहारमा परिवर्तन गर्नुहोला नत्रभने विवादमा फसिएला, आजको दिन अखाद्य भोजन खानाले स्वास्थ्यमा समस्या आउनसक्छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन तपाईंको पराक्रममा वृद्धि होला, मान,सम्मान, यश तथा प्रतिष्ठामा वृद्धि होला, रहनसहन व्यक्तित्वमा बिकासका साथसाथै उद्योग तथा व्यवसायमा लाभ होला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    कुनै नयाँ गाडी घोडा तथा जग्गा जमीनबाट फाइदा होला,आमाको साथ तथा आमाको स्वास्थ्यमा सुधार होला। स्थान परिवर्तनको योग छ , आजको दिन बिशेष व्यक्तिसँग भेट होला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    तपाईंलाई शिक्षा क्षेत्र अति लाभदायक रहनेछ, कुनै पनि पृयजनसँगको भेटघाटले मन प्रसन्न रहला, संतानको साथ सहयोगका साथसाथै उपहार तथा पुरस्कार प्राप्त हुनसक्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आजको दिन तपाईंका शत्रुहरु पराजित हुनेछन् ,कुनै पनि मुद्दा मामिला जितिएला, ऋण तथा रोग पनि कम हुँदै जालान, तर पनि दिउँसो तिर चोटपटकको भय रहनेछ ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन तपाईंको गुमेको वा नसोचेको धन प्राप्त होला , पत्नी सुख तथा प्रेममा वृद्धि हुनेछ , आफ्नो काम कार्यमा स्वतन्त्रता प्राप्त होला तै पनि आजको दिन कामबासनामा वृद्धि हुनसक्छ।

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑