• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  समाचार

    तल्लो लमाई समाज जापान गठन अध्यक्षमा खत्री चयन ।

  • थम्मन थापा
  • २०७७ भाद्र ६, शनिबार (५ साल अघि)
  • ९९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ भदाै ६
    गलकोट नगरपालिका वडा नं ३ हटिया तल्लो लमाइ बाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका नागरिकहरुको भेला सम्पन्न भएको छ । भेलाले बल बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा रामु खड्का, उपाध्यक्षमा रबिन अधिकारि, राम बहादुर खत्री, लछु अधिकारी, महासचिवमा प्रेम अधिकारी, सचिवमा गोबिन्द खत्री, सहसचिवमा प्रेम अधिकारी (किरण), कोषाध्यक्षमा खिम अधिकारी र सह कोषाध्यक्षमा सुजन नेपाली र सुनिल अधिकारी रहेका छन् । समितीको सदस्यमा मनोज खडका, लिलु अधिकारी, प्रेम अधिकारी, अम्मर खत्री, मोहन खत्री, होम ब.खत्री, बाबुराम अधिकारी, खिम बुढाथोकी, सागर अधिकारी, लक्ष्मण खत्री, धन खत्री (मिलन), दिपक अधिकारी, शेर ब. खत्री, ओम ब. अधिकारी (रामु), मिन बहादुर खत्री, बेल ब. अधिकारी, मन खडका, अमर खत्री, कृष्ण कार्की, गोपाल खड्का, टेक अधिकारी (ख) र शिव कार्की रहेका छन ।
    त्यस्तै युवा संयोजकमा टेक अधिकारी (क) चयन गरिएको छ । सो अवसरमा दल बहादुर अधिकारी (रामु) संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा गोबिन्द खड्का, छम ब. खत्री, कुलराज अधिकारी, प्रेम अधिकारी र ईश्वर बस्नेत रहेका छन् । विभिन्न पेशा व्यवसाय रोजगारी, अध्ययन र डिपेन्डेन्ट भिसामा जापानमा रहेका गाउँबासी दाजुभाई दिदीबहिनीहरुलाई सामाजिक एकता सदभाव सहित सुख दुःखमा सहकार्य गर्न तल्लो लमाइ समाज जापान स्थापना गरिएको नव गठित समितिका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए ।
    गाउँमा हुने विभिन्न सामाजिक विकासका गतिविधि र समाजमा आइपर्ने समस्यालाई समाज मार्फत आवश्यक सहयोग गरि सहकार्य मार्फत सभ्य समाज निर्माण गर्दै अगाडि बढ्न जापानमा गाउँका जागरुक युवाहरुको सक्रिय सहभागितामा समाज स्थापना गरिएको समितिका उपाध्यक्ष राम खत्रीले बताए । भेला जापानको नागोया स्थित द नान मास्टर इन्डियन रेस्टुरेन्ट, निसिकोको सभाहलमा सम्पन्न भएको थियो । भेलामा जापानभर छरिएर रहेका तल्लो लमाई बासी नागरिकको उल्लेख्य उपस्थित‌ी रहेको थियो । कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका श्री हर्क बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #तल्लो लमाई समाज जापान
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑