• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  समाचार

    कोरोनाले प्रभावित बनेको तीजमा सुनसान बन्यो ऐतिहाँसिक नाच्ने डाँडा ।

  • थम्मन थापा
  • २०७७ भाद्र ५, शुक्रबार (५ साल अघि)
  • ८३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    बागलुङ भदौ ५
    आज हरितालिका तीज महिला दिदीबहिनीले विगतका वर्षमा यो पर्वलाई धुमधाम सँग व्रत बसेर महादेवको पूजा गर्थे । अनि आजको दिनमा एक ठाउँमा भेला भएर सामूहिक नाचगान गरेर तीजलाई हर्ष उल्लासमय वातावरणमा मनाउने गर्दथे तर यसपालि न त शिव मन्दिरमा व्रत बस्ने दिदीबहिनीको भीडभाड नै छ न त कुनै मेला महोत्सव र उत्सव नै भए ।

    फेसबुकमा पछ्याउनुहोस्

    विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले भीडभाड गर्न निषेध गरेपछि देशभर यसपटकको तीज सुनसान बन्यो । धुमधामका साथ मनाईने यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो । सदियौं देखि जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्म नाच्ने डाँडामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा भक्तजनको भीड अनि तीज उत्सव समेत लाग्ने गर्दथ्यो । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण नाँच्ने डाँडा सुनसान बन्यो मन्दिरमा पनि चहलपहल देखिएन । जिल्लाका अधिकांश शिव मन्दिर, तीजमा मेला हुने ठाउँहरू, डाँडाहरुमा सुनसान जस्तै भए ।

    तीजको दिन गलकोटको परम्परागत अनि ऐतिहासिक स्थल नाच्ने डाँडामा तीज मेला नहुँदा यो पटक दिदीबहिनी दाजुभाइलाई दिन काट्नै गाह्रो भयो । पहिले पहिले बुढी आमा देखि दिदीबहिनी सामूहिक जम्मा भएर वर्ष भरिका आफ्ना पिर मर्का र पीडाहरू तीजका गीत मार्फत वेदना पोखेर रमाइलो गर्ने प्रचलन थियो । पछि नाच्ने डाडाँ संरक्षण समाजले प्रत्येक वर्ष तीज मेला सँगै तीज गीत प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो । उक्त स्थानमा गलकोट भरका दर्शकहरुको निकै भीड लाग्ने गर्दथ्यो । यो पटक कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीजमा मेला, महोत्सव, उत्सव र सामूहिक भिडभाड गर्न नेपाल सरकारले रोक लगाए सँगै परम्परागत नाच्ने डाँडा सुनसान बनेको हो ।

    कोरोना बाट बाँचे यसको प्रभाव न्युन भएमा आउँदा वर्षहरूमा फेरि सँगै रमाइलो गरौँला भन्दै यो वर्ष दिदीबहिनीले घर घरमै बसेर तीज मनाएका छन् ।

    • #ऐतिहाँसिक नाच्ने डाँडा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑