• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

      नारायणी अस्पतालमा चिकित्सकहरूको सामूहिक राजीनामा, स्वास्थ्य सेवा संकटमा

    in
    आज: २०८३ भाद्र १, सोमबार
    होमपेज /  समाचार

    पूर्व उपाध्यक्ष खड्का घुम्टे युवा परिवारद्वारा सम्मान

  • थम्मन थापा
  • २०७७ भाद्र ४, बिहिबार (५ साल अघि)
  • ७८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ, भदाै ४ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको आयोजनामा संस्थाका पुर्व उपाध्यक्ष तथा जापान शाखाका सल्लाहकार विकास खड्का सुन्दरलाई सम्मान गरिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    संस्थामा रहेर लामो समय खड्काले खेलकुद र सामाजिक विकासको क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

    कार्यक्रममा संस्थाले सामाजिक क्षेत्रमा विगत देखि खेल्दै आएको भुमिका र आगामी दिनमा सामाजिक विकासका गतिविधि लाई के कसरी अगाडि बढाउन सकिन्छ, सामाजिक उत्तरदायित्व र रूपान्तरणका विषयमा अन्तरक्रिया गरिएको थियो ।

    जिल्लाकै पुरानो सामाजिक संस्था घुम्टे युवा परिवारले स्थापनाकाल देखि नै खेलकुद, सामाजिक विकास र रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । संस्थाले जापान शाखासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने, सामाजिक विकासका काममा अगाडि बढ्ने लगायतका विषयमा परामर्श गरिएको थियो ।

    खड्काले संस्थाको कार्य समितिमा रहेर खेलकुद, शिक्षा, समाज रुपान्तरणमा अतुलनिय योगदान पुर्याउनु भएको छ । सम्मानपछि बोल्दै खड्काले यस सम्मानले आफुलाई सामाजिक गतिविधिमा लाग्न थप प्रेरणा जगाएको भन्दै आफु र सस्था बिच सदैव सहकार्य जारि राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सम्मान कार्यक्रमको अवसर पारी खड्काले संस्थालाई खेलकुद सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ ।

    कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक तथा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवेदार टिका वहादुर थापा, वरिष्ठ लोक तथा दोहोरी गायक विष्णु खत्री, संस्थाका पुर्व अध्यक्ष तथा वडा सदस्य लोक वहादुर थापा, संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा, पुर्व अध्यक्ष रामचन्द्र गौतम, उपाध्यक्ष जिवन साहानी, सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जी लगायतले अन्तरक्रियामा आफ्ना धारणा राख्नुभएको थियो ।

    सम्मान तथा अन्तरकृया कार्यक्रम कोषाध्यक्ष सन्त भण्डारीको स्वागत मन्तव्य र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • #घुम्टे युवा परिवार
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

    समाचार

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑