• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ५, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ कार्तिक ५, बुधबार
    होमपेज /  राशिफल

    हेराै आजको राशिफल- मिति : २०७७ साल भदौ ४। बिहीवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र ४, बिहिबार (६ साल अघि)
  • ८६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ ४। बिहीवार। इ.स. २०२० अगस्ट २०। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। प्रतिपदा, ०६:२५ बजेदेखि द्वितीया, २८:२३ उप्रान्त तृतीया।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान्, आजको दिन बिष्णु भगवानलाई आराधना गरे अझ राम्रो होला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    केहि मात्रामा अनुकुल छ, धनार्जन हुने तथा ईज्जत प्रतिष्ठामा वृद्धि होला, वैदेशिक रोजगारका अवसरहरु प्राप्त होलान्, तर मध्याह्न पछी टाउको तथा कानमा समस्या आउनसक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    तपाईंलाई दण्डजरिवाना हुनसक्छ,चोटपटकको भय रहेकोले साधनबाहन चलाउदा विशेष ध्यान दिनुहोला, बिरोधि तत्वहरु पनि सक्रिय होलान्, मनमा अशान्ति छाउला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    शरीर स्वस्थ्य तथा तन्दुरुस्त रहला, तपाईंको बल तथा बुद्धिको चारैतिर प्रशंसा होला, ईज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, धैर्यता तथा साहसले नयाँ कार्यहरू बन्नेछन् ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मिष्ठान भोजन तथा रमाइलो भेटघाटमा सहभागी भईएला, चल तथा अचल सम्पत्तिमा वृद्धि होला , व्यापार तथा व्यवसायमा सफलता मिल्नेछ, आजको दिन समग्रमा राम्रो छ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् ,दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ,आजको दिन तपाईं महत्वाकांक्षी हुनुहुनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    विभिन्न प्रकारका निर्माण कार्यहरू गर्ने अवसर आउला, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    शैक्षिक तथा साहित्यिक लेखनमा रुचि बढ्ला, सन्तानको प्रगतिले मन हर्षित रहला, कुनै पनि प्रकारका ज्ञान, योग तथा चिकित्सा सम्बन्धि कार्यक्रममा सहभागी भईएला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    गुप्त रोगले सताउन सक्छ, शत्रुहरु कमजोर होलान् ,रोग तथा दुर्वेसनमा परिएला, होशियार रहनुहोला, शत्रु पक्ष कमजोर भएपनि सक्रिय हुने हुँदा होशियार रहनुहोला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    बिवाह ,भोजभतेर तथा सभा समारोहमा सहभागी भईएला पत्नी तथा स्त्रीहरुको सहयोगले मनोरञ्जन होला, प्रेमको क्षेत्र आज बलवान् देखिन्छ ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    तपाईंलाई खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला, आकस्मिक धन लाभ पनि हुनसक्छ ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला, आज विशेष प्रकारको ज्ञान प्राप्त हुने समय छ ।

    • #आजको राशिफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑