• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      २४ मिनेट अघि

      नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

      ३७ मिनेट अघि

      कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

      ५२ मिनेट अघि

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      १० घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      ११ घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २३ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    निषेधाज्ञासँगै रगतको अभाव

  • बुटवल दैनिक
  • २०७७ भाद्र ३, बुधबार (६ महिना अघि)
  • ९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, भदाै ३ । निषेधाज्ञासँगै जिल्लामा रगतको अभाव देखिएको छ । यहाँ भरतपुर अस्पताल, विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल रहेका छन् ।

    ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीले अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत प्रयाप्त मात्रामा पाउन कठिन भएको हो ।

    पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मीलगायत बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसका कारण रक्तदाता इच्छा हुंँदाहुदै पनि केन्द्रसम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए ।

    कोरोना त्रास र जोखिमका कारण रक्तदाता रगत दिन डराएका उनले बताए । उजले भने “हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं।”

    यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उहाँले बताउनुभयो । पौडेलका अनुसार जिल्लाका अस्पतालहा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

    कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् ।

    रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।

    • #रगतको अभाव

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    समाचार

    बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    बुटवल दैनिक बिशेष

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑