• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    in
    आज: २०८३ भाद्र २८, आईतबार
    होमपेज /  समाचार

    सु्दूररपश्चिममा बढाइयो कोरोना परीक्षणको दायरा

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३२, आईतबार (६ साल अघि)
  • ४१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    कैलाली, साउन ३२ । शुरुवातमा कोरोना सङ्क्रमण मुलुकभित्र फैलिँदा पिसीआर विधिबाट परीक्षणका लागि काठमाडौँलगायत अन्य क्षेत्रका प्रयोगशालाको भर पर्नुपर्ने सुदूरपश्चिम प्रदेशको बाध्यता हट्दै गएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    केही समयअघि सम्म धनगढीस्थित पशुपक्षी अन्वेषण केन्द्रमा दैनिक दुई जनाको कोरोना परीक्षण हुँदै आइरहेको भए पनि पछिल्लो सातायता परीक्षणको दायरा बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले यहाँ दैनिक दुई हजार ५०० को हाराहारीमा कोरोना परीक्षण भइरहेको बताए ।

    “अहिले स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पर्खनुपर्ने अवस्था टर्दै गएको छ ”, उनले भने, “धनगढीमा दुई र डडेल्धुरा एक गरी तीन ठाउँबाट कोरोना परीक्षण दिनहुँ भइरहेको छ ।” स्वास्थ्य निर्देशनालयका अनुसार आगामी भदौ २ गतेदेखि डोटीमा पनि प्रयोगशाला सञ्चालनमा आउँदैछ ।

    भदौ १० गते बैतडीमा स्थापना भइरहेको प्रयोगशाला पनि सञ्चालनमा ल्याउने तयारी छ । “भदौको दोस्रो साताबाट सुदूरपश्चिममा दैनिक पाँच हजार जनाको कोरोना परीक्षण गर्न सकिने अवस्था हुन्छ”, निर्देशक डा.अवस्थीले भने, “अब छिट्टै पाँच ठाउँमा प्रयोगशाला सञ्चालनमा आउँछन् ।”

    सुदूरपश्चिममा भारतलगायत अन्यत्रबाट आएकालाई क्वारेन्टिनमा राखेर पाँच वा सात दिनमा पिसीआरका लागि स्वाब सङ्कलन भइरहेको डा.अवस्थीले बताए । उनले भारतबाट आउनेको ट्राभल हिष्ट्री निकाल्ने काम र स्थापना भइरहेका प्रयोगशालामा जनशक्ति तथा अन्य व्यवस्थापन जेनतेन गरिरहेको बताए । एक साताअघि सुदूरपश्चिममा ५७३ जनाको कोरोना परीक्षण गरिएकामा एक जना सङ्क्रमित देखिएको निर्देशनालयले जनाएको छ ।

    “एक सातायताको सङ्क्रमण दर हेर्ने हो भने सङ्ख्या न्यून हुँदै गएको छ”, उनले भने, “सचेत भएर नियम पालना गरे सङ्क्रमण नियन्त्रण पनि गर्न सकिन्छ ।” शनिबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी चार हजार ८२९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमध्ये हालसम्म चार हजार २०२ जना निको भएर घर फर्किसकेका प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

    • #सु्दूररपश्चिम
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    समाचार

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑