• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  समाचार

    गुल्मीको मदाने गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईलाई स्वागत

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३०, शुक्रबार (६ साल अघि)
  • ६६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    गुल्मी, साउन ३०। गुल्मीको मदाने गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादर पछाईँलाई स्वागत गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिकाबाट सरुवा भई आएका पछाइँलाई गाउँपालिकाले बिहीबार एक कार्यक्रमको अयोजना गरी स्वागत गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    स्वागत कार्यक्रममा जनप्रतिनिधिहरुले २/२ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सफल भूमिकामा रहेका पछाइलाई मदानेमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । पछाई जाजरकोट र पाल्पाको पूर्वखोला गाउँपालिकामा एक एक कार्यकाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर काम गरिसकेका अधिकृत हुन् ।

    स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको तालमेलमा गरिएका सफल कामले सरकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने र कर्मचारीले आचरण व्यवहारलाई ऐन कानुन अनुसार परिवर्तन गर्न जरुरी रहेको पनि बताए । ‘जनप्रतिनिधि राजनीतिबाट र कर्मचारी राष्ट्रसेवकको रुपमा फरक बाटोबाट प्रवेश गरेपनि जनताको हितमा काम गर्ने एउटै लक्ष्यका साथ एउटै डुगांमा सवार छौँ,’ उनले भने, ‘त्यसैले हामीले जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ,।

    गाउँपालिका उपाध्यक्ष सरिता खड्काले मदानेमा कार्यवातावरण निकै राम्रो निएका कारण यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी लामो समय गाउँपालिकामा रहेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीको समन्वयले जनतालाई अधिकतम सेवा सुविधा दिन सकिने बताइन् । जनताको सेवाका लागि मदाने गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि र कर्मचरी सँधै कृयाशिल रहेको उनको भनाई छ । ‘जनप्रतिनिधिसँग आवस्यक समन्वय गरि कार्यवातावरण बनाउने र कर्मचारीलाई सफल नेतृत्व गरी कार्यशिामा लगाउनुहुने छ भन्ने हाम्रो अपेक्षा छ’, उनले भनिन् ।

    प्रमुख प्रशासकीय अधिकृत पछाइँले जनताको हितमा काम र लक्ष्य पूरा गर्न सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे । ‘यहाँको जनताको आवस्यकता र माग अनुसार सफल कार्यक्रममा अधिकतम प्रयास गर्ने हाम्रो एकमात्र लक्ष्य हो’, उनले भने, ‘जनता र जनप्रतिनिधिको भावनालाई अधिकतम समेटी काम कार्वहीलाई सही दिशामा लैजाने प्रतिवद्धता व्यक्त व्यक्त गर्दछु ।’

    कार्यक्रममा जनप्रतिनिधिहरुले पछाईँ २/२ वटा स्थानीय तहमा सफल भूमिका निर्वाह गरेका प्रमुख प्रशासकीय अधिकृत मदानेमा आएकोले खुसी लागेको बताएका थिए । ‘दुई दुई वटा गाउँपालिकामा सफल भूमिका निर्वाह गरेका प्रमुख प्रशासकीय अधिकृतलाई मदानेमा पाउँदा खुसी छौँ’, वडा नं. ७ का वडाध्यक्ष काँशीबहादर बोहोराले भने, ‘ति गाउँपालिकाहरुमा प्रयोग गरीएका असल अभ्यास अनुसार यो गाउँपालिकाका कार्यलाई अगाडी बढाउने अपेक्षा गरेका छौँ’, उहाँको क्षमता र अभ्यास गाउँपालिकाको हित र जनताको हितमा समर्पित हुने छ ।’

    • #गुल्मी
    • #मदाने गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑