• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  राशिफल

    हेराै आजको राशिफल- मिति : २०७७ साल श्रावण ३० गते शुक्रबार

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३०, शुक्रबार (६ साल अघि)
  • ११०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ साउन ३०। शुक्रवार। इ.स. २०२० अगस्ट १४।ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। दशमी, १०:३१ उप्रान्त एकादशी।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कुनै बिशेष काममा सहभागी भइएला, हजुर बोलेका कार्यहरु लागु हुनेछन, बिरोधी तत्व हरु सेलाउदै जालान, मनले आटेका कुराहरु पुरा हुनेछन, बुद्दि पुर्याएर काम लिनुहोला |

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    धन तथा मान प्राप्त हुने योग छ, बैदेसिक यात्राका अबसरहरु नआउलान भन्न सकिन्न, तर दिउसोबाट घाटि तथा दातको समस्या हुनसक्छ चिसोबाट जोगिनुहोला|

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    आज आफ्नो पराक्रम देखाउने समय आएको छ, हृदय हर्षले भरिनेछ, आजको दिन शत्रुसंग मित्रता हुनसक्छ, उच्च पद प्राप्ति हुनसक्छ|

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    पुत्र तथा घर जग्गामा वृद्धि होला, महान कार्यको सुरुवात हुनेछ, तपाइको चत्रुराइको कारणले धेरै कार्यहरु सप्रन सक्छ, भुमि तथा व्यापार ब्यबसायमा वृद्धि होला ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज सरस्वति माताको कृपाले शैक्षिक क्षेत्रमा बिशेष प्रगति हुनेछ, कुनै पनि क्षेत्रबाट पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ, कुनै नया लेखन कार्यको सुरुवात हुनेछ ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    शत्रुहरु पहिले भन्दा सक्रिय होलान, आजको दिन मामाको साथ र सहयोग रहनेछ, अनाबस्यक खर्च हुनसक्छ| आजको दिन शिवजीको आराधना गरे राम्रो हुनेछ |

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    दाम्पत्य जीवन सुखमय रहनेछ, ससुराली पक्षबाट पनि सहयोग पाइनेछ, कुनै साझेदारी सम्बन्धी ब्यबसाय शुरु हुनसक्छ, डुबेको धन पनि प्राप्त हुनसक्छ |

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    शरीरमा आलस्यता आउन सक्छ, बैदेसिक यात्राको अवसर पनि आउन सक्छ, चिट्टा पर्ने वा आकस्मिक धन लाभ हुनसक्छ, कुनैपनि गुप्त रोगले सताउन सक्छ |

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    कुनै पनि साहित्य तथा मनोरन्जन बिषयको ज्ञान हुनेछ, कुनै पनि मठमन्दिर तथा तीर्थयात्रा गराउला, आजको दिन कसैलाई सेवा गर्ने मन होला |

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    तपाइलाई आजको दिन बिषेश अधिकार पप्राप्त हुनेछ, व्यापार तथा ब्यबसाय बाट प्रगति होला, कुनै पनि क्षेत्रमा तपाइको अनुशासनले गर्दा प्रशंसा हुनेछ, राज्यबाट पनि लाभ होला |

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    नया प्रशिक्षण प्राप्त हुनेछ, आध्यामिक लेख तथा रचना पढ्नुहुनेछ, प्रियजनको भेटघाटले मन खुसि रहला, बिभिन्न प्रकारका सम्पत्ति प्राप्त हुने योग छ |

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    बिनाकारण झैझगडा बेहिज्जतको सामना गर्नुपर्ला, अनाबश्यक खर्च हुदा मन अशान्त रहला, काममा विभिन्न प्रकारको अबरोध तथा झन्झट आउला| आजको दिन ओम् नम शिबाय १०८ पटक जपेमा राम्रो हुनेछ ।

    • #आजको राशिफल
    • #राशिफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑