• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

      १२ घण्टा अघि

      विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

      १२ घण्टा अघि

      कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

      १३ घण्टा अघि

      प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

      २० घण्टा अघि

      लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

      २० घण्टा अघि

      विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

      २१ घण्टा अघि

      पोखरामा एक बृद्धाको १ लाख चोरी गर्ने भारतीय महिला पक्राउ

      २१ घण्टा अघि

      एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय खलंगाको एक स्वास्थ्य अबधारणा गाेष्ठि सम्पन्न

      १ दिन अघि

      तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झाेला बनाउने तालिम प्रदान

      १ दिन अघि

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      १ दिन अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      १ दिन अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ दिन अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ दिन अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      १ दिन अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      १ दिन अघि
    in
    आज: २०७८ बैशाख ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    अग्लुङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा, स्थानियद्वारा खुसि व्यक्त

  • विवश विष्ट
  • २०७७ श्रावण २९, बिहिबार (८ महिना अघि)
  • २७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी, साउन २९ । जिल्लाको मदाने गाउँपालिका वडा न १ मा स्वास्थ्य इकाई संचालन भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    भौगोलिक हिसाबले दुर्गम मानिने वडा न १ अग्लुङ्गको झातावाङ्गमा निपाने घडेरी स्वास्थ्य ईकाइ संचालनमा आएको हो ।

    बुधबार औपचारिक रुपमा उदघाटन कार्यक्रममा वडा अध्यक्ष प्रेम चन्द बोहरा, अग्लुङ्ग स्वास्थ्य चौकीका इन्चार्ज लोकेन्द्र नारायण थारु लगायतका व्यक्तिहरुद्वारा उदघाटन गरि सञ्चालनमा आएको छ । दुर्गम स्थानका जनताहरुलाई स्वास्थ सेवामा टेवा पुर्याउने उदेश्यले आ.ब २०७४/७५ र ०७५/७६ मागाउँपालिका बाट रकमान्तर गरि ३ कोठे भवन सम्पन्न भएको हो ।

    अग्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईको सेवा सुचारुका लागि गत माघमा एक जना अहेब र कार्यालय सहयोगी कर्मचारी नियुक्त भएता पनि कार्य हुन सकेको थिएन ।

    नेपाल सरकार,स्वास्थ मन्त्रालयले स्वास्थ चौकीलाई सूचीकरण गरेका औषधिहरु वितरण गरिने यस स्वास्थ्य इकाईबाट हप्तामा ६ दिन नियमित स्वास्थ्य सेवा प्रदान गरिने अग्लुङ्ग स्वास्थ्य चौकिका ईन्चार्ज लोकेन्द्र नारायण थारुले बताउनु भएको छ ।

    सो सामुदायिक स्वास्थ्य इकाई सुचारु सँगै स्थानिय अग्लुङ्ग घडेरी र निपाने दुई दुर्गम गाउँका करिब १२० घरधुरिका ६०० स्थानीय भन्दा बढी उपभोक्ताहरु प्राथमिक उपचार बाट प्रत्यक्ष लाभान्वित हुने वडा न १ वडा अध्यक्ष प्रेम चन्दले बताउनुभयो । साथै उहाँले भन्नुभयो ” आगामी दिनहरुमा यस स्वास्थ्य इकाईलाई बर्थिङ्ग सेन्टरमा बिस्तार गरिने छ । स्थानिय सेवा सुविधाको मागलाई सम्बोधन गर्दै दुर्गम टोल निपानेमा यस्तो स्वास्थ्य इकाई संचालन गरिएको हो ।”

    • #अग्लुङ्ग
    • #मदाने गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

    विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

    समाचार

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २३५२८ पाठक संख्या
  • २.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९२७ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०७ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५३ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२४ पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७६४ पाठक संख्या
  • हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.comकम्पनी दर्ता न.:२६१५०१ /०७७/७८ सूचना तथा प्रसारण विभाग दर्ता न.: २५९७/०७७-०७८ प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८इमेल: butwaldainik@gmail.comफोन.: ०७१ - ५४१५३३ , विज्ञापन- ९८६७१०२७२९

    हाम्रो टीम

    संचालक / प्रधान सम्पादक :- मोहन के सी

    संचालक / व्यवस्थापाक :- विवश विष्ट

    सह-सम्पादक :- सिर्जना मर्सांगी मगर

    बजार प्रमुख :- सन्दीप थापा क्षेत्री

    संवाददाता :- नगेन्द्र के सी ,अर्जुन खत्री ,मुना अधिकारी ,मिलन पंगेनी , धनीराम कोरी , ज्ञानेश्वर शहानी , दिपेन्द्र परियार बासुदेव पोख्रेल ,मिलन तरामु ,प्रिया अधिकारी

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑